Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, December 10, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, December 10, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जनकपुरधाममा दोहोरो नागरिकता लिने एकजना पक्राउ

जनकपुरधाममा दोहोरो नागरिकता लिने एकजना पक्राउ

जनकपुरधाम । जनकपुरधाममा दोहोरो नागरिकता लिने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बस्ने २३ वर्षीय आनन्द मिश्र भन्ने आनन्द मोहन शरण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थितबाट शरणलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

दोहोरो नेपाली नागरिकता लिएको हुँदा शरणलाई नियत्रणमा लिएर नागरिकता सम्बन्धी कागजातहरू माग गरी हेर्दा आनन्द मिश्र नाम भएको नागरिकताको प्रतिलिपि र आनन्द कुमार मिश्र नाम गरेको सक्कलै नागरिकताको प्रतिलिपि समेत देखाएकोमा नागरिकताको प्रतिलिपिहरू बरामद गरेर नागरिकता सम्बन्धि मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

एन.पी खबर

Related Posts

ग्लोबल एस.एस. कलेजमा कक्षा ११ का विद्यार्थीलाई  भव्य स्वागत

ग्लोबल एस.एस. कलेजमा कक्षा ११ का विद्यार्थीलाई  भव्य स्वागत

सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श

सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श

कर्जन्हामा किशोरीको शंकास्पद हत्या : छानबिन छिटोछरितो र निस्पक्ष हुन माग

कर्जन्हामा किशोरीको शंकास्पद हत्या : छानबिन छिटोछरितो र निस्पक्ष हुन माग

सिरहामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४६० जनाले पाए सेवा

सिरहामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४६० जनाले पाए सेवा

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

सिरहामा भीषण आगलागी : लक्ष्मीपुर पतारी–२ पोखरभिण्डामा दुई घर जलेर पूर्ण नष्ट

सिरहामा भीषण आगलागी : लक्ष्मीपुर पतारी–२ पोखरभिण्डामा दुई घर जलेर पूर्ण नष्ट

लोकप्रीय

एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड

एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • ग्लोबल एस.एस. कलेजमा कक्षा ११ का विद्यार्थीलाई  भव्य स्वागत
  • सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श
  • कर्जन्हामा किशोरीको शंकास्पद हत्या : छानबिन छिटोछरितो र निस्पक्ष हुन माग
  • सिरहामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४६० जनाले पाए सेवा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?