Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 13, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 13, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

टिक टक बन्द अभियानमा उदाए मधेशका युवाहरु

टिक टक बन्द अभियानमा उदाए मधेशका युवाहरु

विनोद मण्डल भदौ १४ । आधुनिक समाजमा बदलिँदो परिस्थितिका बीच भरपर्दो साधनको रुपमा रहेको सामाजिक सञ्जालको व्यापक दुरुपयोग हुन् थालेपछि मधेशका युवाहरु सामाजिक सञ्जालकाे tikTok येप्स बन्द अभियानमा जुटेका हुन् ।

TikTok बन्द संघर्ष समिती धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा युवाहरुको व्यापक सहभागिता देखिएको छ । समाजमा अस्लिन हर्कत बढिरहेको अवस्थामा युवाहरुद्वारा बिरोध प्रदर्शन गरिएका छन् ।

प्रदर्शनमा उत्रेका युवाहरुले TikTok बन्द गर , बन्द गर,चाइनिज Apps बन्द गर , बन्द गर,TikTok मा अस्लिलता भिडियो बनाउनेलाई कार्वाही गर , कार्वाही गर,TikTok भगाऊ आफ्नो संस्कृतिक बचाऊ,TikTok बन्द संघर्ष समिति जिन्दाबाद , जिन्दाबाद लगायतका नारासहित युवाहरुले व्यापक बिरोध प्रदर्शन गरेका हुन् ।

TikTok बन्द संघर्ष समिती धनुषाद्वारा आयोजित विरोध कार्यक्रममा सहभागी युवाहरुको जुलुशले नगर परिक्रमा गर्दै बिरोध प्रदर्शनको साथै साथै जनकपुरधाम उप महानगरपालिका ,जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषा समेतमा ज्ञापन पत्र बुझाएको TikTok बन्द संघर्ष समिति अभियानका अभिजित दासले जानकारी दिए ।

समाजमा अश्लीलताको हर्कतले सीमा नाघदै भोजपुरी , मैथली ,नेपाली गीत संगीतलाई समेत नारकीय ढंगबाट खिल्ली उडाउँदै गर्दा समाजमा महिला ,पुरुष ,जवान वृद् लगायत सबै समाजमा टिक टक येपस्को व्यापक दुरुपोगमा लागेपछि मधेशका युवाहरु यसलाई व्याण्ड गरिनुपर्ने अडानका साथ आन्दोलनमा होमिएका छन् ।

युवाहरुको बदलिँदो परिस्थितिमा समाजमा सकारात्मक परिवर्तनका ल्याउनको लागि बढाइएको अभियानलाई चारैतिर बाट साथ र समर्थन प्राप्त भइरहेको अवस्था रहेको पाइन्छ ।

टिक टककरहरुको होडबाजीले सामाजिक सञ्जालमा व्यापक अंगहरूको प्रदर्शन गरीदा समाजमा त्यसको नकारात्मक असर र प्रभाव पार्ने तथा भावी सन्तानलाई समेत असर पर्ने भएकोले यसलाई सबैतिरबाट बन्दको अभियान आजको आवश्यकता महसुस गरिएको छ ।

मिथिला रत्न

Related Posts

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

लोकप्रीय

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग
  • रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग
  • लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज
  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?