Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, May 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, May 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

महेश सिंह सिरहा, मिर्चैया — स्वस्थ जीवनशैली प्रवर्द्धन तथा योगप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मिर्चैया नगरपालिकामा सञ्चालन गरिएको पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ।
“गरौं योग, रहौं निरोग” भन्ने मूल नारासहित सञ्चालन गरिएको शिविर २०८३ वैशाख २३ गतेदेखि २७ गतेसम्म मोहन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो। मिर्चैया नगरपालिकाको आयोजना तथा पतञ्जलि योग समिति नेपाल, महिला पतञ्जलि योग समिति नेपाल र युवा नेपाल समितिको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।
शिविरको उद्घाटन मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले स्वस्थ र अनुशासित जीवनका लागि योग अपरिहार्य रहेको बताएका थिए। उनले मिर्चैयाका प्रत्येक वडामा योग समिति गठन गरिएको उल्लेख गर्दै योगलाई जनस्तरसम्म विस्तार गर्ने अभियानलाई निरन्तरता दिइने बताएका थिए।
कार्यक्रममा आयुर्वेद शाखा प्रमुख राकेश कुमार यादव, वरिष्ठ वैद्य प्रमोद कुमार यादव तथा पतञ्जलि योग समितिका केन्द्रीय अध्यक्ष लभ देव आचार्यलगायतले योग र आयुर्वेदको महत्वबारे धारणा राखेका थिए।
शिविरमा सहभागीहरूलाई नेपालका गुरुद्वारा प्रशिक्षक टोलीद्वारा योग, प्राणायाम, ध्यान तथा स्वस्थ जीवनशैलीसम्बन्धी प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ। प्रशिक्षकहरूले नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै विभिन्न रोगबाट बच्न मद्दत पुग्ने बताएका थिए।

पाँच दिनसम्म सञ्चालन भएको शिविरमा स्थानीयवासी, महिला, युवा तथा ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले स्वास्थ्यप्रति सकारात्मक चेतना फैलाउन सहयोग पुगेको बताएका छन्।
आयोजकका अनुसार शिविरले समुदायस्तरमा योग र प्राकृतिक उपचार पद्धतिप्रति आकर्षण बढाउनुका साथै नागरिकलाई स्वस्थ र निरोगी जीवनशैलीतर्फ प्रेरित गरेको विश्वास लिइएको छ।

एन.पी खबर

Related Posts

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न
  • प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि
  • ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग
  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?