Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, September 15, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, September 15, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

पाटन संयुक्त क्याम्पसको लामो समय देखि रिक्त रहेको कमिटी सबर्सहमत रुपमै गठन

पाटन संयुक्त क्याम्पसको लामो समय देखि रिक्त रहेको कमिटी सबर्सहमत रुपमै गठन

काठमाडौं । नेपाल बिद्यार्थी संघ पाटन संयुक्त क्याम्पसको लामो समय देखि रिक्त रहेको कमिटी सबर्सहमत रुपमै गठन भएको छ। पौष २२ गते ने बि संघ नेता तथा नेपालि काङ्ग्रेस सिन्धुपाल्चोक का जिल्ला  कार्यसमिती सदस्य बिस्व लामा को प्रमुख अतिथ्थता एबम ने.बि.संघ का नेता छितिज इटानी को सभापतित्वमा बसेको बैठक ले तारा सर्मा को नेतृत्वमा सर्बसहमत रुपमै कमिटी गठन गरेको हो।जसको उपाध्यक्ष मा लक्ष्मण भुसाल,सुशील बिस्ट,युबराज लामा,घनश्याम न्यौपाने लगाएत सचिब मा राजेस काफ्ले र कोसाधक्ष्य मा पुजा श्रेष्ठ रहेका छन। लामो समय देखि ने.बि.संघ पाटन क्याम्पसको कमिटी सर्बसहमत नै गठन गरि नेपाल भरिका आङिगक क्यामसमै एउटा उदाहरण भएको पुर्ब ने.बि.संघ सदस्य अनिल खनाल ले बताउनु भयो। त्यस्तै ने.बि.संघ नेता विश्व लामाले नब गठित ने.बि.संघ पाटन क्याम्पसले विद्यार्थीको हकहितको लागि अझै अग्रसर रहेर काम गर्नेमा  बिस्वस्त रहेको बताउनु भयो। यसैबिच अर्का नेता छितिज इटानी ले नब गठित कमिटिलाइ बधाइ एबम सफलताको सुभकामना सहित उक्त कार्यक्रमलाई अन्त्य गर्नुभएको थियो।

एन.पी खबर

Related Posts

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

लोकप्रीय

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो
  • विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड
  • लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा
  • सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?