Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, August 28, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, August 28, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

प्रदेश २ को राजधानी जनकपुर र नाम मधेस प्रदेश

दुई तिहाई बढी मतले प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ कायम

जनकपुरधाम, माघ ३ । स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ।

सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो।

विशेष संसदीय समितिको नामकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ।

प्रदेश सभाको जम्मा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा गरेको  ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो।

योसँगै संसदीय समितिले प्रस्ताव गरेका नामहरू  ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’  प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए।

यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो।

जनकपुर राजधानीको पक्षमा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ जनाले पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए।

मिथिला रत्न

Related Posts

सखुवानन्कारकट्टीका पशु सेवा प्रमुख यादवलाई भब्य बिदाइ

सखुवानन्कारकट्टीका पशु सेवा प्रमुख यादवलाई भब्य बिदाइ

सयौं प्रकारका मिठाईसहित ‘माखन भोग’ले बनाउँदैछ छुट्टै पहिचान

सयौं प्रकारका मिठाईसहित ‘माखन भोग’ले बनाउँदैछ छुट्टै पहिचान

जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित

जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित

प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक

प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक

विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल

विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

लोकप्रीय

नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सखुवानन्कारकट्टीका पशु सेवा प्रमुख यादवलाई भब्य बिदाइ
  • सयौं प्रकारका मिठाईसहित ‘माखन भोग’ले बनाउँदैछ छुट्टै पहिचान
  • जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित
  • प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?