Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, May 31, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, May 31, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

इस्लामिक कट्टरपन्थीहरूले सिन्धको हिंगलाज माता मन्दिर ताेडफाेड

इस्लामिक कट्टरपन्थीहरूले सिन्धको हिंगलाज माता मन्दिर ताेडफाेड

काठमाडौं । पाकिस्तानमा रहेका हिन्दु मन्दिरहरुमाथि इस्लामिक कट्टरपन्थीहरूले दैनिक जसाे ताेडफाेड गरिरहेका छन् । साेही क्रममा पाकिस्तानकाे सिन्धमा रहेकाे हिंगलाज माताकाे मन्दिर पनि इस्लामिक कट्टरपन्थीहरूले ताेडफाेड गरेका हुन् । यस मन्दिरकाे निर्माण तथा सम्बर्द्धन हिन्दु समुदायले आफ्नाे आर्थिक सहयाेगमा गरिरहेका थिए ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार विगत २२ महिनामा हिन्दू तीर्थस्थलमा भएको यो ११ औं आक्रमण हो ।

पाकिस्तान हिन्दू मन्दिर व्यवस्थापनका अध्यक्ष कृष्ण शर्माले घटनास्थलमा पुगेर सञ्चारमाध्यमसँगको कुराकानीमा इस्लामवादी कट्टरपन्थी पाकिस्तानी सर्वोच्च अदालत र पाकिस्तान सरकारसँग पनि नडराएको बताए ।

उनले भने, ‘इमरान खानकाे सरकार नाम मात्रकाे अलपसंख्यक धार्मिक स्थान सुरक्षा दिइरहेकाे छ । वस्तावमा पाकिस्तानमा रहेका अलपसंख्यक हिन्दु समुदायकाे सुरक्षा न त यहाँकाे सरकारले गर्न सकिरहेकाे छ, न त यहाँकाे प्रशासनले, अनि यस्ताेमा हामीहरु कसरी सुरक्षा महशुस गर्ने?’

मन्दिरमाथि भएकाे ताेडफाेड घटनालाई लिएर पाकिस्तानका हिन्दु समुदाय आक्राेशित भएका छन् । त्यस्तै स्थानीय हिन्दू नेताहरूले यस विषयमा विरोध र्‍याली समेत निकालेका छन्।

एन.पी खबर

Related Posts

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली
  • मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न
  • प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि
  • ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?