Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, September 15, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, September 15, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

पुष्टि नहुदै चट्टानलाई युरेनियम भनिए पछी

पुष्टि नहुदै चट्टानलाई युरेनियम भनिए पछी

काठमाडौं । प्रहरीले सोमबार साँझ हायात होटलको पार्किङबाट बरामद गरेकाे ‘चट्टान’ युरेनियम हाे की के हाे अझै पुष्टि भएकाे छैन ।

हायात होटलको कार पार्किङ गर्ने स्थानबाट प्रहरीले दुई किलो आठ सय ग्राम एक चट्टानलाई ‘युरेनियम’ रहेको आशन्का गर्दै ४ जना नेपाली र दुईजना भारतीय नागरिकहरूलाई अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले पक्राउ गरे।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने,’बरामद गरिएकाे उक्त युरेनियम जस्ताे देखिने पदार्थ युरेनियम नै हाे भन्न अहिले सकिँदैन, उक्त पदार्थलाई परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान र भू-गर्भ विभागमा पठाइएकाे छ, त्यहाँबाट रिपाेर्ट आएपछि मात्रै यकिनसाथ भन्न सकिन्छ।’

शंकाकाे भरमा अहिले नै उक्त पदार्थलाई युरेनियम नै हाे भन्न नसकिने ती अधिकारीले बताए ।

महानगरीय प्रहरी वृत्त बौद्धले विशेष ब्युरोको सहायतामा उक्त ‘युरेनियम’ जस्ताे देखिने पदार्थसहित कांग्रेस ललितपुरका नेता नवराज महतलगायत केही नेपाली तथा भारतीय व्यक्तिलाई पक्राउ गरेको थियो।

युरेनियम अत्यन्तै दुर्लभ र बहुमूल्य धातु हो। बिनाइजाजत त्यसको कारोबार तथा बिक्री वैध मानिँदैन।

बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई युरेनियम जस्ताे देखिने पदार्थ संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा विशेष ब्युरोको टोली हायातमा पुगेको थियो। विशेष ब्युरोले महानगरीय प्रहरी वृत्त बौद्धसँगको समन्वयमा हायातको पार्किङस्थलमा राखेको बा ५ च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भूपेन्द्र र नवराजलाई नियन्त्रणमा लिएकाे थियाे।

के हो युरेनियम?
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो।

युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५। प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ।

एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ।

एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ।

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ।

युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ।

एन.पी खबर

Related Posts

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

लोकप्रीय

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो
  • विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड
  • लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा
  • सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?