Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 5, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 5, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

रामचन्द्र यादवकै कारण सिरहा कांग्रेसको निर्वाचन अन्यौलमा !

रामचन्द्र यादवकै कारण सिरहा कांग्रेसको निर्वाचन अन्यौलमा !

मिथिला रत्न,सिरहा । नेपाली कांग्रेस सिरहा जिल्ला कार्यसमिति चयनका लागि हुने निर्वाचन वर्तमान सभापति रामचन्द्र यादवकै कारण अन्यौलमा परेको आरोप नेताहरुले लगाएका छन् ।

बुधबार सिरहामा भएको कांग्रेस नेताहरुको भेलामा यस्तो आरोप नेताहरुले लगाएका छन् । ‘नेपाली कांग्रेस जस्तो पार्टीमा सिरहामा न त उद्घाटन सत्र भएको छ । न कतै बन्द सत्र भएको छ’, जिल्ला सचिव पञ्चलाल महतोले भने,‘यो सभापति रामचन्द्र यादवको असफलता हो । उनको कार्यकालमा कुनै गतिलो काम हुन सकेनन् । कार्यसमितिमा कुनै विषयमा छलफल हुन दिइरहेको छैन् ।’

आफुले पटक पटक विधि पद्धतीमा हिडाउन प्रयास गरेपनि सभापति यादवकै हठका कारण नसकेको उनले दुखेसो पोखे ।

फाल्गुन २० गते निर्वाचनको मिति तोकिएको छ । तर, न त निर्वाचन अधिकृतले कार्यक्रम निकाल्न सकेको छ । न मतदान स्थल टुङ्गो लागेको छ । होला कि नहोला निर्वाचन कांग्रेसीहरु अन्यौलमा परेको छ । ‘सभापति यादवले एकलौटी गर्न खोजेपछि अहिले यो अन्यौलता सृजना भएको छ,’महासमिति सदस्य रामदयाल यादवले भने,‘यस पटक कांग्रेस निर्वाचनमा बलमिचाई चल्दैन । कांग्रेसको भविष्य बचाउन अहिलेको नेतृत्व फेर्नुपर्छ । नयाँ नेतृत्वमा आउनुपर्छ ।’ त्यसका लागि रामसुन्दर चौधरीको प्यानल उपयुक्त रहेको उनले तर्क गरे ।

सिरहा लगायत देशभरिकै अन्य जिल्लामा पनि सदरमुकाममै कांग्रेसको अधिवेशन हुँदै आएको छ । यसपालि पनि अन्य जिल्लामा त्यही भएको छ । सिरहामा रामचन्द्र यादवको पक्षले गोलबजार प्रस्ताव गरेपछि विवाद सृजना हुने देखिएको छ ।

‘सदरमुकाममा पार्टी कार्यालय छ । शान्ति सुरक्षा छ । पहिलेदेखि त्यही हुँदै आएको छ,’कांग्रेसका एक नेताले भने,‘त्यसमा विवाद सृजना गराउनु उचित छैन् ।’ रामचन्द्र यादव यसपाली कांग्रेसको निर्वाचनमा आफु हार्ने देखेपछि यस्तो विवाद गराउन खोजेको उनको आरोप छ ।

यता, सभापति रामचन्द्र यादव निकट स्रोतका अनुसार बिहिबार ८ बजे बैठक बसेर निर्वाचन विषयमा छलफल हुने जनाएको छ ।

मिथिला रत्न

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?