Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 13, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 13, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सामूदायिक शिक्षामा सुधारको खाँचो छः राज्यमन्त्री यादव

सामूदायिक शिक्षामा सुधारको खाँचो छः राज्यमन्त्री यादव

सिरहा, २३ जेष्ठ। शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले शिक्षामा स्तरोन्नतीको लागि मन्त्रालयले योजनाहरु बनेको बताए । बिष्णुपुर गाउँपालिका ४ मा रहेको सामुदायीक विद्यालयको शिक्षा सुधारमा योगदान पुर्याएको भन्दै उज्वल समाज कल्याण समितिले आयोजना गरेको शिक्षक सम्मान तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै सामुदायीक शिक्षामा सुधार गर्न आफ्नोतर्फबाट योजनाहरु बनेको बताए। उनले शैक्षिक सुधारको लागि शिक्षक कर्मचारीहरुले पाउने तलव सुविधाको विषयमा पनि आफूले पटक पटक आवाज उठाउने गरेको सुनाए। मन्त्री यादवले भने, ‘बाल विकास शिक्षकको तलव वृद्धि, विद्यालयहरुको दवबन्दि मिलान, पूर्वाधार विकासको विषयमा आफूले सरकार र सदनमा आवाज उठाउँदै छु।’ उनले सामूदायिक शिक्षामा सुधारको लागि आफू जस्तोसुकै योगदान गर्न तयार रहेको बताए। उनलेभने, ‘मैले विशेषगरी अझै पनि सामुदायीक शिक्षामा सुधारको खाँचो छ, त्यसको लागि आफ्नोतर्फबाट सवैखालको पहल भईरहेको छ।’ विष्णुपुर गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवले पनि सामुदायिक शिक्षामा सुधारको लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास रहेने प्रतिबदता जनाए। कार्यक्रममा उपाध्यक्ष गिता कुमारी सिंह, प्रमुख प्रशासकिय अधिकृत दिप कुमार यादव, सवै वडाका वडाअध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेकाे थियोे ।

मिथिला रत्न

Related Posts

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

लोकप्रीय

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग
  • रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग
  • लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज
  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?