सिरहा । जनता समाजवादी पार्टी नेपालका सिरहाका नेता रामबाबु यादवले पार्टीलाई प्राइभेट कम्पनी जसरी ठानिएको भन्दै आपत्ति जनाएका छन् ।
जसपा सिरहामा विवाद छ । एक पक्षले आफ्नो पक्षका उम्मेदवारको नाम सिफारिस गरेर पठाएको छ । तर, अर्को पक्षले एकत्रित भएर उम्मेदवार चयन गर्नुपर्नेमा गुटगट हिसाबले उम्मेदवार चयन गरिएको भन्दै आपत्ति जनाएको हो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.







