Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, July 26, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, July 26, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जसपा मिर्चैया अध्यक्ष जिमीको किर्ते कर्तुत : अरुको हस्ताक्षर आफैंले गरी निकाल्छन् बैंकबाट पैसा

जसपा मिर्चैया अध्यक्ष जिमीको किर्ते कर्तुत : अरुको हस्ताक्षर आफैंले गरी निकाल्छन् बैंकबाट पैसा

सिरहा । अरुको हस्ताक्षर किर्ते गरी बैंकबाट कसैले पैसा निकाल्न सक्छन् भन्ने कुरा अपत्यारिलो लाग्न सक्छ । सुन्दा अचम्मित तुल्याउने, तर यथार्थ ।

सिरहामा यस्तै एउटा घटना सार्वजनिक भएको छ । सिरहा सन्हैठाका पप्पु यादव र मिर्चैयाका जिमी यादव (जसपा अध्यक्ष, मिर्चैया) संयुक्त रुपमा एक्मी इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सलटेन्सी नामक कम्पनी सञ्चालन गरे ।

उक्त कम्पनी र माछापुच्छ्रे बैंकबीच दुई वर्षअघि मूल्यांकनकर्ताको सहमति भयो । यसका लागि कम्पनीले सुरुमा बैंकमा ३ लाख रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । उनीहरूले दुबै जनाको संयुक्त रुपमा हस्ताक्षर चल्ने गरी माछापुच्छ्रे बैंकमा खाता खोलेर तत्काल ३ लाख रुपैयाँ जम्मा गरे ।

जसमा २ लाख जिमीको थियो भने १ लाख पप्पुको थियो । तर, बैंकले चेक भने आजै बन्न नसक्ने भन्दै अर्को दिन आएर लैजान बतायो । केहि दिनपछि पप्पु बैंक पुगे । चेक जिमीले लगिसकेको जानकारी पप्पुलाई बैंकले दियो ।

पप्पु घर फर्किए र त्यसपछि साथी भएकाले चेकबारे खासै सोधखोज गरेनन् । नवीकरण गराउन पैसा लाग्ने भएकाले झण्डै दुई वर्षपछि पुष ३ गते पप्पुले जिमीलाई पैसा निकालौं भनेर फोन गरे । तर, जिमीले केहि दिनपछि निकालौंला भन्ने जवाफ दिए । त्यसपछि पप्पुले पुष ७ गते कति पैसा छ भन्ने जानकारी लिन बैंकमा फोन गरे ।

बैंकबाट जवाफ आयो – दुई हजार । पप्पु आश्चर्यचकित भए । बैंकले ब्याजसमेत गरेर यसअघि खातामा ३ लाख १७ हजार रकम रहेकोमा जिमीले ३ लाख १५ हजार रुपैयाँ खाताबाट झिकेको जानकारी पप्पुलाई गरायो । जबकि पप्पुले चेकमा हस्ताक्षर गरेकै थिएनन् ।

पप्पुले तुरुन्तै जिमीलाई फोन गरे । उनले सुरुमा पोल खुल्ने भयले आफूले पैसा झिकेको स्वीकार पनि गरेनन् । तर, कुरा हुँदै जाँदा उनले ‘तपाईंको हस्ताक्षर पनि मैले नै गरी पैसा निकालेको हुँ’ भनेर पप्पुसँग स्वीकारेका छन् ।

माछापुच्छ्रे बैंक मिर्चैया शाखाका प्रमुख देवेन्द्र कोइरालाले पनि पैसा निकालिएको पुष्टि गरे । तर, हस्ताक्षर बारे उनले अनभिज्ञता जनाए । जिमीसँग यस विषयमा कुरा गर्दा उनी भने पैसा आफूले खाताबाट निकालेको भएपनि हस्ताक्षर पप्पुकै रहेको दावी गरे ।

आफ्नो किर्ते कर्तुतको पोल खुलेपछि अहिले जिमी पप्पुलाई फकाउने प्रयासमा लागेका छन् । तर, पप्पुले हस्ताक्षर किर्ते गरी बैंकबाट पैसा झिक्नु अपराध भएको भन्दै आफू कानुनी प्रक्रियामा जाने बताएका छन् ।

मिथिला रत्न

Related Posts

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

लोकप्रीय

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?