Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, October 29, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, October 29, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

विश्वकप क्रिकेट : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित

विश्वकप क्रिकेट : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा सुपर–८ चरणको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १७.३ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।
लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे ।
वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एक/एक विकेट लिए । यस्तै यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै, किकोलस पुरनले ३६, रोभम्यान पावेलले ३६, जोडेकाब्रेन्डन किङ २३ रनमा रिटायर्ड हर्ट, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए ।
अदिल राशिद, इंग्ल्यान्डका जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान एक÷एक विकेट लिए ।

एन.पी खबर

Related Posts

व्यक्तिगत लगानीमा ब्रह्म बाबा स्थानमा उज्यालो ल्याउँदै समाजसेवी युवा

व्यक्तिगत लगानीमा ब्रह्म बाबा स्थानमा उज्यालो ल्याउँदै समाजसेवी युवा

नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड

नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड

छठ पर्वको अवसरमा लायन्स क्लब अफ लहान फुलबारीको सामाजिक सहकार्य अभियान

छठ पर्वको अवसरमा लायन्स क्लब अफ लहान फुलबारीको सामाजिक सहकार्य अभियान

कलश शोभा यात्राले गाउँभर उत्सवमय वातावरण, सयौं भक्तजनको सहभागिता

कलश शोभा यात्राले गाउँभर उत्सवमय वातावरण, सयौं भक्तजनको सहभागिता

सखुवानन्कारकट्टी–१ भौरमा ‘हाम्रो भोर हाम्रो अभियान’ अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न

सखुवानन्कारकट्टी–१ भौरमा ‘हाम्रो भोर हाम्रो अभियान’ अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न

तीन घण्टामै विद्यार्थीको आम्दानी, उत्साह र सीपको प्रदर्शन

तीन घण्टामै विद्यार्थीको आम्दानी, उत्साह र सीपको प्रदर्शन

लोकप्रीय

लघुवित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको भब्य तयारी नयाँ कार्य समिति चयन

लघुवित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको भब्य तयारी नयाँ कार्य समिति चयन

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • व्यक्तिगत लगानीमा ब्रह्म बाबा स्थानमा उज्यालो ल्याउँदै समाजसेवी युवा
  • नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड
  • छठ पर्वको अवसरमा लायन्स क्लब अफ लहान फुलबारीको सामाजिक सहकार्य अभियान
  • कलश शोभा यात्राले गाउँभर उत्सवमय वातावरण, सयौं भक्तजनको सहभागिता
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?