Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, September 8, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, September 8, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

यो साता ओटीटीमा आउँदैछन् यी फिल्म र सिरिज

यो साता ओटीटीमा आउँदैछन् यी फिल्म र सिरिज

काठमाडौं । तपाईं ओटीटी प्लाटफर्मलाई पछ्याउनुहुन्छ भने यो साता नयाँ फिल्म र सिरिज आउने क्रममा छन् । नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नीप्लस हटस्टार सहितका प्लाटफर्मले दर्शकका लागि नयाँ सिरिज, फिल्म र शो ल्याउँदैछन् ।

यो सप्ताहन्तमा ‘द ग्रेट इण्डियन कपिल शो’को दोस्रो सिजनदेखि दुई साताअघि हलमा लागिसकेको ‘थंगलान’सम्म सूचीमा छन् । होस्ट कपिल शर्मा आफ्नो चर्चित शो लिएर पुनः दर्शकमाझ आउनेछन् ।

दोस्रो सिजनमा आलिया भट्ट, सैफअली खान, करण जोहर, जान्ह्वी कपुर, जुनियर एनटीआर, टी-२० वर्ल्डकप च्याम्पियन्सका खेलाडी र बलिउड सेलिब्रेटीका पत्नी अतिथिको रुपमा आउनेछन् ।

सेप्टेम्बर २० मा नेटफ्ल्क्सिमा एउटा नयाँ फिल्म आउनेछ जसको नाम हो– हिज थ्री डटर्स । हराएका तीन बहिनी न्युयोर्कको एक अपार्टमेन्टमा आफ्ना बिरामी बुवालाई अन्तिमपटक भेट्न पुनर्मिलन गर्छन् । क्यारी कुन, एलिजाबेथ ओल्सेन र नताशा लियोन स्टारर यो फिल्ममा पारिवारिक कथावस्तु समावेश छ ।

नेटफ्ल्क्सिमा धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सबारेको डकुमेन्ट्री ‘ह्वाट्स नेक्स्ट : द फ्युचर विथ बिल गेट्स’ पनि स्ट्रिमिङ सुरु भएको छ । यो डकुमेन्ट्रीमा गेट्सले अहिलेको संसारले भोगिरहेका प्रमुख चुनौतीबारे कुरा गरेका छन् ।

नेटफ्लिक्समै विक्रम चियान स्टारर दक्षिण भारतीय फिल्म ‘थंगलान’को पनि स्ट्रिमिङ सुरु भएको छ । पा रञ्जित निर्देशित यो फिल्मले प्राकृतिक स्रोत र आदिवासी संस्कृति जोगाउन गर्ने संघर्षको कथा भन्छ । यो एक्सनप्रधान फिल्ममा विक्रम, माल्भिका मोहन र पार्वती थिरुभोतुको अभिनय छ ।

जियो सिनेमामा यो साता रोबर्ट प्याटिन्सन स्टारर हलिउड फिल्म ‘द ब्याटम्यान’ (२०२२)को स्पिन–अप सिरिज ‘द पेन्गुइन्स’को स्ट्रिमिङ सुरु भएको छ । तपाईंले ब्याटम्यान सिरिज नियमित हेर्नुहुन्छ भने यसले गोथाम नामक सहरको अपराधको कथा भन्छ ।

जियो सिनेमामा परेश रावल अभिनित ‘जो तेरा है, वो मेरा है’ रिलिज भएको छ । यो फिल्मको कथा चिया विक्रेताको वरपर घुम्छ । यसमा परेशसहित अमित सायल र सोनाली कुलकर्णीको अभिनय छ । यो साता नेटफ्लिक्समा जापानी फिल्म ‘द क्वीन अफ भिलियन्स’ पनि स्ट्रिमिङ सुरु भएको छ ।

एन.पी खबर

Related Posts

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान
  • संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव
  • विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?