Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, October 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, October 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

छाला नपाउँदा मादल बनाउन समस्या


छाला नपाउँदा मादल बनाउन समस्या

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थएि। मादल बनाउने उनको दैनिकी नै हो।

६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन्। बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उनले मादल बनाउन सिके। पुख्र्याैली पेसालाई निरन्तरता दिन आफूले यो पेसालाई अवलम्बन गरेको सार्कीले बताए। तर केही समययता मादल बनाउन छाला नपाउँदा उनलाई समस्या हुन थालेको छ।

नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए। शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उनको भनाइ छ। रासस

एन.पी खबर

Related Posts

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

लोकप्रीय

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान
  • लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै
  • सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित
  • बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?