Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, September 14, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, September 14, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

विश्व प्रसिद्ध लेखक थपलिया नेपालमा आईटी आर्मीका अध्यक्ष साहद्वारा सम्मानित

विश्व प्रसिद्ध लेखक थपलिया नेपालमा आईटी आर्मीका अध्यक्ष साहद्वारा सम्मानित

काठमाडौं । आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहले प्रसिद्ध लेखक तथा आईटी विज्ञ प्रा. डा. राजन थपलियालाई सम्मान गरेका छन् ।

हार्वर्ड बिजनेस स्कूलबाट बिजनेस एनालिटिक्स पनि पूरा गरेका तथ्याङ्क वैज्ञानिक (डाटा साईन्टिस्स) थपलियालाई आम जनता पार्टीका केन्द्रीय उपमहासचिव तथा प्रवक्ता समेत रहेका साहले सगौरव काठमाडौंमा सम्मान – पत्र सहित सम्मानित गर्दै हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

डाटा जुपिटरका संस्थापक एवं सीईओ रहेका थपलियालाई सूचनाप्रविधि तथा कृतिम बौद्धिकताको क्षेत्रमा विगत डेढ दशकभन्दा लामो समयदेखि अनवरत पुऱ्याई रहेको योगदानको उच्च कदर स्वरूप सम्मानित गरिएको कुरा आईटी आर्मीका केन्द्रीय सदस्य राजनिश कुशवाहाले जनाएका छन् ।

नेपाल घर धादिङ भएका थपलिया विगत लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन् । सगरमाथाको देशदेखि सपनाको शहर न्यूयोर्कसम्मको यात्रा तय गरेका थपलिया दर्जनभन्दा बढी पुस्तकका लेखक र हफपोस्टका पूर्व योगदानकर्ता हुन् । विश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिका) अन्तर्गत समेत उनका लेखहरु प्रकाशित भएका छन ।

उनी रोटरी इन्टरनेशनल क्लबका मानार्थ सदस्य समेत हुन् । केही बर्ष अघी उनले आफ्नो किताब शत प्रतिशत जीवन सगरमाथाबाट बिमोचन गरेका थिए भने उनले लेखेका कविता नेपालको कक्षा ६ को अँग्रेजी पाठ्यक्रममा समेत राखिएको छ।

एन.पी खबर

Related Posts

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

लोकप्रीय

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग
  • रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग
  • लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज
  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?