Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण गर्ने अपराधीहरुलाई हदैसम्मको कारबाही गर्न आजपाको माग

जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण गर्ने अपराधीहरुलाई हदैसम्मको कारबाही गर्न आजपाको माग

काठमाडौं, ८ पुष । आम जनता पार्टीले एनपिएल उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि कीर्तिपुरमा भएको सांघातिक आक्रमण, नश्लीय एवम् साम्प्रादायिक हर्कतको निन्दा गरेको छ । आजपाका उपमहासचिव एवम् प्रवक्ता चन्द्रभुषण साहले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै उक्त घट्नाको घोर निन्दा गर्दै सो अपराधमा संलग्न अपराधीमाथि कडा कानूनी कारबाहीको माग गरेका छन् ।

साहले जारी गरेको विज्ञप्तीमा भनिएको छ,”भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकप्रति संघीय राजधानी काठमाडौंको कीर्तिपुरमा भएको सांघातिक आक्रमण, नश्लीय एवं साम्प्रदायिक हकर्तको घोर निन्दा गर्दछु ।”

उनले सरकारले मधेशी जनसमूदायलगायत विभिन्न शोषित, उत्पीडित र सिमान्तकृत जनताप्रति सदियौंदेखि गर्दै आएको व्यवहारपनि यही घट्नाले छर्लङ पारेको टिप्पणी गरेका छन् । उनले अघि भनेका छन्-

सरकारले मधेशी जनसमुदाय लगायतका विभिन्न शोषित, उत्पीडित, सिमान्तकृत जनताप्रति सदियौंदेखि कस्तो व्यवहार गर्दै आएको रहेछ भन्ने कुरा यो घट्नाले समेत छर्लङ पारिरहेको छ । मधेशी जनताको शहनशीलतालाई यो राज्यले कमजोरीको रूपमा नआँकोस । खेल भनेको देश र जनतालाई जोड्ने कुरा हो । घट्नाको भिडिओ नै सार्वजनिक भएको अवस्थामा सरकारका जिम्मेवार व्यक्ति खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले यस्तो संवेदनशील विषयमा मौनता साँध्नु सिंगो मुलुकको अखण्डता र राष्ट्रिय एकताप्रतिको अपमान हो । २१औं शताब्दीमा नश्लीय एवं सम्प्रदायिक व्यवहार प्रर्दशन हुनु अमानवीय मात्रै नभएर गम्भीर अपराधपूर्ण कार्य समेत हो । यसर्थ, हामीलाई कुनैपनि किसिमका अपमान र दुव्यर्वहार सह्य छैन् ।

सम्प्रदायिक उपद्रो मच्चाउने जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरु मध्य एकाध जनामाथि अभद्र व्यवहार जस्तो सामान्य मुद्दा दायर गरेर सरकारले झारो टार्ने काम मात्र गरिरहेको घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्दै अपराधको प्रकृती हेरेर यसमा संलग्न सम्पूर्ण अपराधीहरुलाई यथाशिघ्र पहिचान एवं खोजतलास गरी हदैसम्मको कानूनी कारबाहीको माग गर्दछु । यथाशक्य चाँडो घट्नाका दोषीहरूमाथि कानूनी कारबाही नगरिए जनता सरकारको विभेदकारी व्यवहारको विरुद्धमा सशक्त प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी समेत दिन चाहन्छु ।

साथै, यस प्रतिकुल समयमा आक्रोश एवं उतेजनाभन्दा पनि संयमता र चेतनाको स्तरबाट समस्याको समाधान खोज्न र समाजमा आपसी सद्भाव कायम राख्न सम्बन्धित सबैमा हार्दिक अनुरोधरअपील समेत गर्दछु । धन्यवाद !

एन.पी खबर

Related Posts

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

लोकप्रीय

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम
  • गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन
  • रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु
  • जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?