Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

वीर अस्पताल र न्याम्स सम्बन्धि विधेयक पारित गर्ने निर्णय

वीर अस्पताल र न्याम्स सम्बन्धि विधेयक पारित गर्ने निर्णय

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले सबैको सहमतिमा वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सरकारले ल्याएको विधेयक भाषा मिलाएर पारित गर्ने निर्णय गरेको छ।

मंगलबार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा भएको छलफलले उक्त निर्णय गरेको समिति सभापति बिमला सुवेदीले जानकारी दिएकी छन्।

उनले भनिन्, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित छलफल समाप्त भएको छ। विधेयकको सम्बन्धमा दफा १२ को सन्दर्भमा सरकारले विधेयकमा ल्याएको व्यवस्था अनुसार पारित गर्ने, दफा ४४ को सन्दर्भमा विधेयकमा भएको व्यवस्था अनुसार वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सात वर्षपछि छुट्ने गरि सरकारले ल्याएको विधेयकको भाषा मिलाएर पारित गर्ने निर्णय गरौं।’

सोही बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले दुई संस्था छुटिने भन्दैमा पछि सञ्चालनमा नै बाधा आउने काम गर्न नहुने भन्दै यस विषयमा विशेष तरिकाले सोच्नुपर्ने बताए।

उनले भने, ‘दफा ४४ को विषयमा दुईवटा संस्था आपसमा समन्वय गरेर चलिरहेको छ। अहिले गर्ने नयाँ व्यवस्थाबाट त्यो सञ्चालनमा कतै बाधा नपुगोस, बाझिने अवस्था नआओस भनेर विशेष तरिकाले सोच्नुपर्छ। दुईलाई छुट्टाएर आपसी सम्झौताबाट अगाडि बढ भन्नुभन्दा दुई पक्षमा समझदारी नभएको अवस्था भयो भने संस्थाको धेरै पक्षलाई असर गर्छ। त्यसकारण छुट्टाउने कुरामा विमति होइन, छुट्टिन्छ नै। तर छुट्टिने कुरालाई सुनिश्चित गर्दै अलग नभएसम्म अहिलेको व्यवस्था अनुसार चल्ने अवस्था बनाउनुपर्छ।’

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छुट्याउने कुरा हुदैँ गर्दा यसको मापदण्ड, बजेट र टेन्डरको व्यवस्था गरेर समय तोक्दा राम्रो हुने बताए।

उनले प्रतिष्ठानमा १२ सय २६ विद्यार्थीहरु विभिन्न विषयमा पढिरहेका, ६३ वटा शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरहेका, अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग सहकार्यमा कार्यक्रम पनि गरिरहेको भन्दै न्याम्स देशको महत्वपूर्ण प्रतिष्ठान भएको बताए।

एन.पी खबर

Related Posts

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

लोकप्रीय

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा
  • किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?