Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सप्तरी बलान बिहुलका पूर्व वडा अध्यक्ष यादवलाई मातृ शोक

सप्तरी बलान बिहुलका पूर्व वडा अध्यक्ष यादवलाई मातृ शोक

महेश सिंह लहान- नेपाल कम्युनिस्ट पार्टी (एमाले) की मधेस प्रदेश सदस्य तथा उद्योग वाणिज्य संघ सिरहा लहानका सदस्य रिता यादवकी आमा राम रति देवी यादवको ८७ वर्षको उमेरमा निधन भएको छ।

पछिल्लो २२ वर्षदेखि धार्मिक महिला रूपमा सक्रिय रहँदै आएकी मृतक यादव सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका-१, मलहनियाँ बरकीटोलकी स्थायी बासिन्दा थिइन्। स्वर्गीय बेचन यादव दासको धर्मपत्नी रहेकी राम रति देवीका पति बेचन यादवको करिब २१ वर्षअघि नै निधन भइसकेको थियो।
स्थानीय राम जानकी मन्दिरको संरक्षण तथा धार्मिक कार्यमा संलग्न रहँदै आएकी यादव करिब एक वर्षदेखि अस्वस्थ थिइन्। दीर्घरोगका कारण थलिएकी उनलाई परिवारजनले लामो समयसम्म उपचार गराए पनि स्वास्थ्य लाभ हुन सकेन।
उनको निधनले गाउँ नै शोकमग्न बनेको छ। अन्तिम श्रद्धाञ्जलीका लागि गाउँले, राजनीतिक तथा धार्मिक व्यक्तित्वहरू राम जानकी मन्दिर परिसरमा भेला भएका थिए। मन्दिरको पूजारीको निधन भएको केही समयमै स्थानीय एक धार्मिक महिलाको निधन हुँदा गाउँमा शोकको वातावरण छाएको छ।
मृतक यादवको पार्थिव शरीरलाई राम जानकी मन्दिरसँगै रहेको पोखरीको डिलमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। जेठो छोरा राम नारायण यादव अधिन्धरले दागबत्ती दिएका छन्।
राम रति देवी यादवकी चार छोरा राम नारायण यादव अधिन्धर (पूर्व वडा अध्यक्ष हुन्), सत्यनारायण यादव, बिरेन्द्र कुमार यादव, र स्वर्गीय उपेन्द्र यादव छन् भने चार छोरी इनर देवी यादव, सुन्दर देवी यादव,रिता देवी यादव,र स्वर्गीय गीता देवी यादव रहेका छन्।परिवार शैक्षिक र आर्थिक रूपमा सम्पन्न मानिन्छ। आमाको निधनले प्रदेश सदस्य रिता यादव र पूर्व वडा अध्यक्ष राम नारायण यादव गहिरो शोकमा छन्।

महेश सिंह

महेश सिंह

Related Posts

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

लोकप्रीय

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम
  • गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन
  • रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु
  • जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?