Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, October 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, October 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

स्वस्थ जीवनशैलीको प्रवर्द्धन: सिरहामा तीनदिने योग शिविर सम्पन्न


स्वस्थ जीवनशैलीको प्रवर्द्धन: सिरहामा तीनदिने योग शिविर सम्पन्न

महेश सिंह, सिरहा- स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले सिरहाको सुखीवानककटी गाउँपालिकामा भव्य योग शिविर सम्पन्न भएको छ। श्री जनता आधारभूत विद्यालय, महदेवा पोतोहामा आयोजित उक्त शिविर २०८१ चैत ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भयो।
शिविरको संयोजन नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद), महेशवारी, सिरहाले गरेको थियो भने आयोजकको भूमिकामा सुखीवानककटी गाउँपालिका रहेको थियो। बिहान ६:०० बजे सुरु हुने यस शिविरमा योग अभ्यासका साथै विभिन्न स्वास्थ्यसम्बन्धी सत्रहरू सञ्चालन भए।


“जसले योग गर्छ, ऊ स्वस्थ रहन्छ” भन्ने नाराका साथ आयोजित शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रह्यो। प्रमुख अतिथि गाउँपालिका अध्यक्ष केदारनाथ यादवले योगलाई जीवनशैलीसँग जोड्न आवश्यक रहेको बताए। उनले भने, “यस शिविरमा सहभागी प्रत्येक व्यक्ति भोलिको लागि प्रशिक्षित भएका छन्। योगले रोगमुक्त जीवनको आधारशिला निर्माण गर्छ।”


शिविरका लागि काठमाडौंबाट आएका दुई जना योग प्रशिक्षकहरूले विभिन्न योगासन, ध्यान तथा स्वास्थ्य लाभदायी अभ्यासहरू सिकाएका थिए। प्रमुख प्रशासकीय अधिकृत राजीव झाले योगको महत्त्वबारे प्रकाश पार्दै भने, “नियमित योग अभ्यासले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुका साथै निरोगी जीवन बिताउन सहयोग गर्छ।”
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निलम यादव, शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार स्थानीयवासीहरूले शिविरलाई ऐतिहासिक भन्दै यस्ता स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमहरू आगामी दिनमा निरन्तर सञ्चालन गर्नुपर्ने माग गरेका छन्।
सहभागीहरूको अनुसार शिविरले स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै दैनन्दिन जीवनमा योगलाई समावेश गर्ने प्रेरणा दिएको छ। सहभागीहरूले शिविरबाट सिकेका अभ्यासहरूलाई निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

लोकप्रीय

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान
  • लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै
  • सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित
  • बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?