Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सिरहामा ठगी गिरोह सक्रिय, कारबाहीको माग

सिरहामा ठगी गिरोह सक्रिय, कारबाहीको माग

महेश सिंह सिरहा – जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलमा ठगी गर्ने एक गिरोह सक्रिय रहेको खुलेको छ। पीडितहरूले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिन खोज्दा प्रहरीले उजुरी नलिएको गुनासो गरेका छन्।
स्थानीय खेलानन्द साहु सोनारका छोरा, २४ वर्षीय शिवनाथ साह र उनका सहयोगीहरूले बिना दर्ता अलिगल मोबाइल पसल सञ्चालन गरी गाउँका सोझा-सिधा मानिसहरूलाई ठग्ने गरेको आरोप लागेको छ। उनीहरू आर्थिक कारोबारका नाममा रकम लिएर फरार हुने, कामदारहरूलाई तलबी ठगी गर्ने तथा धम्की दिने कार्यमा संलग्न रहेको पीडितहरूको भनाइ छ।
शिवनाथ साह र उनको गिरोहले स.९प. ४४०२ नम्बरको १२० CC को पल्सर मोटरसाइकल प्रयोग गर्ने गरेका छन् भने धनगढीबजारमा मोबाइल पसल सञ्चालन गर्दै आएको बुझिएको छ।
स्थानीय स्रोतहरूका अनुसार आरोपित शिवनाथ साहले केही पत्रकारहरूसँग अश्लील भाषा प्रयोग गर्दै धम्की दिएका छन्। यस विषयमा दर्जनौं  पत्रकारहरुले समेत चासो देखाएको छ।
पीडितहरूले आरोपितहरूविरुद्ध कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा निवेदन दिएका थिए। तर, प्रहरीले उजुरी नलिएको तथा उल्टै आरोपितहरूले आफूलाई बचाउन झुटा उजुरी दिने प्रयास गरिरहेको गुनासो गरेका छन्।
शिवनाथ साहका पूर्वकामदार, ४० वर्षीय निर्दोष  दिपेन्द्र खत्री, जो माँ भवानी मोबाइल सर्भिस सेन्टरमा काम गर्थे, उनीमाथि झुटा आरोप लगाएर फसाउने षड्यन्त्र भइरहेको पीडितहरूको भनाइ छ।
स्थानीय बासिन्दाहरू र पीडितहरूले सम्बन्धित निकायलाई यथाशीघ्र अनुसन्धान गरी आवश्यक कारबाही गर्न आग्रह गरेका छन्। सिरहा प्रहरीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

लोकप्रीय

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा
  • किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?