Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 20, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 20, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

लहान संगठन विस्तारका लागि जसपा नेपालको रणनीति तय

लहान संगठन विस्तारका लागि जसपा नेपालको रणनीति तय

महेश सिंह लहान- जनमत समाजवादी पार्टी नेपाल लहान नगर समितिको बैठक आइतबार सम्पन्न भएको छ। नगर अध्यक्ष राम उदगार महतोको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण र विस्तारका लागि विभिन्न निर्णयहरू गरेको छ।
बैठकले सहिद पार्क निर्माण,पार्टी कार्यालय खोल्ने र सहिद गेट निर्माण र लहान नगरपालिकाले उप- प्रमुख राम चलितर महतोलाई पालिकाले अधिकारबाट बन्चित गर्ने र मानसिक यातना दिने गरेको कुरामा छ्लफल गर्दै अगामी आउने निर्वाचनमा सफलता  विस्तारका लागि आवश्यक रणनीति तय गर्दै संगठनलाई बलियो बनाउने निर्णय गरेको छ। नगर क्षेत्रका सबै वडामा पार्टीको उपस्थिति मजबुत बनाउन कार्ययोजना निर्माण गर्ने निर्णय समेत गरिएको अध्यक्ष महतोले जानकारी दिए।
‘पार्टीको जनाधार बढाउन घरदैलो कार्यक्रमदेखि सार्वजनिक कार्यक्रमसम्म सञ्चालन गर्ने योजना छ,’ नेता बैजनाथ साहले भने, ‘संगठनलाई एकताबद्ध र प्रभावकारी बनाउने दिशामा अघि बढेका छौं।’
बैठकले लहान क्षेत्रका समस्यालाई प्राथमिकतामा राख्दै जनतामाझ पुग्ने, संगठनका संरचना थप व्यवस्थित गर्ने तथा युवालाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ। कार्यक्रममा जिल्ला नेतृत्त्वदेखि वडा तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा मधेस प्रदेश सभा सदस्य तथा पार्टीका केन्द्रिय सदस्य ललिता दास,पार्टीका नेता दिनेश महतो, राम चलित र महतो,कारी यादव,ललित महतो,ललिता यादव,प्रमोद महतो,शत्रुधन मंण्डल,बलिराम यादव, लागतका नेताहरुको उपस्थिति रहेको थियोे।
बैठकमा उपाध्यक्ष मनोज यादव,कोषाध्यक्ष योगेन्द्र यादव लगायतको उपस्थिति थियो। उनीहरूले पार्टीलाई सशक्त बनाउन एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नगर अध्यक्ष साहले पार्टीको नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने प्रयास भइरहेको बताउँदै आगामी दिनमा थप योजना सार्वजनिक गरिने जानकारी दिए।

महेश सिंह

महेश सिंह

Related Posts

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

लोकप्रीय

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?