Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

खानेपानी र कृषि मिटर समस्या समाधानको माग गर्दै जसपाको दबाब

खानेपानी र कृषि मिटर समस्या समाधानको माग गर्दै जसपाको दबाब

महेश सिंह सिरहा –लगातारको सुख्खा र कमजोर विद्युत आपूर्तिका कारण खेतीप्रति आश्रित सखुवानन्कारकट्टी गाउँपालिकाका किसान गम्भीर संकटमा परेका छन्। पानी, विजुली र सिंचाइको अभावका कारण खेत सुक्न थालेपछि कृषकहरू निराश बनेका छन्। किसानको पीडा लिएर जनता समाजवादी पार्टी, नेपाल (जसपा) गाउँपालिका समिति सखुवानन्कारकट्टीले मंगलबार गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै तत्काल समाधानको माग गरेको छ। ज्ञापनपत्रमा भनिएको छ, “श्रावण महिनाको तेस्रो हप्ता बितिसक्दा पनि वर्षा नभएकाले खेतमा खडेरी परेको छ। सिँचाइका लागि प्रयोग गरिने डिप बोरिङ सुकिसकेको छ। पिउने पानीको समेत अभाव हुन थालेको छ। यस्ता परिस्थितिमा किसानले कसरी खेतीपाती गर्ने?”जसपाले ज्ञापनपत्रमार्फत आठवटा प्रमुख मागहरू अघि सारेको छ।कृषि मिटरको वक्यौता रकम तत्काल नेपाल विद्युत प्राधिकरणलाई स्थानीय तहमार्फत भुक्तानी गरिनुपर्ने।खानेपानीको समस्या समाधान गर्न तुरुन्त व्यवस्था मिलाइनुपर्ने।पावर ड्रिल र डिप बोरिङ जडानका लागि गाउँपालिकाले बजेट विनियोजन गर्नुपर्ने।कम भोल्टेज समाधान गर्न गाउँपालिकाभित्र थप ट्रान्सफर्मर जडान गरिनुपर्ने।कृषि विद्युतीकरण अधिकतम खेतसम्म विस्तार गरिनुपर्ने।
जग्गा वर्गीकरण प्रक्रिया तत्काल टुंग्याइनुपर्ने। स्यालो ट्युबेल जडानको मापदण्ड (२ विघा जग्गाको सर्त) संघ तथा प्रदेश सरकारमार्फत खारेज गरिनुपर्ने। सखुवानन्कारकट्टी गाउँपालिकालाई सुख्खा क्षेत्र प्याकेज अन्तर्गत समावेश गर्नुपर्ने।
ज्ञापनपत्र जनता समाजवादी पार्टी गाउँपालिका अध्यक्ष नागेन्द्र कुमार यादवको नेतृत्वमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बुझाइएको हो। जसपा प्रतिनिधिमण्डलले पालिकाले तत्काल कदम चाल्नुपर्ने बताउँदै, संघ र प्रदेश सरकारलाई समेत यस विषयमा चासो दिन आग्रह गरेको छ।
स्थानीय सरकारसँगको बारम्बारको समन्वय र मागपछिसमेत समाधान नआए किसान आन्दोलित बन्ने चेतावनीसमेत उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
सिरहाको यो गाउँपलिकामा बहुसंख्यक जनता कृषिमा निर्भर छन्। किसानहरूले खेतमा अन्न फलाउने आधारभूत आवश्यकता—पानी र विजुली नहुँदा जिविकोपार्जनमै गम्भीर असर पर्न थालेको छ। स्थानीय तहले तत्काल समाधान नगरे ठूलो कृषि संकट निम्तिने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

लोकप्रीय

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?