Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

एसटिडिएम मैदानमा २८ विद्यालयबीच प्रतिस्पर्धा, तयारी पूरा

एसटिडिएम मैदानमा २८ विद्यालयबीच प्रतिस्पर्धा, तयारी पूरा

महेश सिंह सिरहा-लहान नगरपालिकामा सञ्चालन हुने निजी विद्यालयस्तरीय दोस्रो सिजन ‘प्याब्सन सिरहा कप’ क्रिकेट प्रतियोगितामा २८ वटा निजी विद्यालयको सहभागिता रहने भएको छ। आयोजक समितिका अनुसार प्रतियोगिता मंसिर २० गतेदेखि पुस १६ गतेसम्म लहान–४ स्थित एसटिडिएम मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिताको सम्पूर्ण समन्वय लहान क्रिकेट क्लबद्वारा गरिएको हो भने आर्थिक सहयोग तथा मुख्य स्पोन्सर प्याब्सन सिरहा रहेकाे छ। प्रतियोगिताका संयोजक उमेश कुमार यादवले विद्यालयबीचको खेलकुद क्षमताको विकास, अनुशासन, टीमवर्क र खेल भावनाको वृद्धि उद्देश्य राखिएको बताए।

प्याब्सन सिरहाको अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा सम्पन्न ड्र — गोला (गोला प्रथा) कार्यक्रममा प्रतिस्पर्धी टोलीहरूको समुह विभाजन गरी खेल तालिका सार्वजनिक गरिएको थियो। उनले खेलाडीहरूलाई मर्यादित, व्यवस्थित र अनुशासित ढङ्गले खेल सञ्चालन गर्न आग्रह गर्दै खेलकुदले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

आयोजकले प्रतियोगिताबाट स्थानीय स्तरमा प्रतिभावान खेलाडीको पहिचान, निजी विद्यालयबीच सहयोगात्मक सम्बन्ध विस्तार तथा खेलकुद संस्कृति मजबुत हुने अपेक्षा राखेको छ। खेल प्रतियोगिता अविरल रूपमा, पारदर्शी नियमअनुसार र निष्पक्ष रूपमा सञ्चालन हुने आयोजकको भनाइ छ।

कार्यक्रममा नगरका विभिन्न विद्यालयका प्रतिनिधि, प्रशिक्षक, खेलप्रेमी अभिभावक तथा स्थानीय सरोकावालाहरु उपस्थित थिए। प्रतियोगिता तय मितिमा भव्य रूपमा सञ्चालन गर्ने तयारी तीव्र भएको आयोजक समितिले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान
  • संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव
  • विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?