Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 12, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 12, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

नरहा गाउँपालिकामा पार्टी सुदृढीकरणका लागि जसपा नेपालको विस्तारित बैठक

नरहा गाउँपालिकामा पार्टी सुदृढीकरणका लागि जसपा नेपालको विस्तारित बैठक

महेश सिंह लहान, सिरहा – जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्तर्गत नरहा गाउँपालिका–३ को बैठक शनिबार जसपा नेता विजय यादवको निवासमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता गाउँपालिका पार्टी अध्यक्ष बद्री नारायण यादवले गर्नुभएको थियो।
बैठकमा जसपा नेपालका केन्द्रीय सदस्य तथा DOTIM अध्यक्ष चन्देश्वर पासवान प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने केन्द्रीय सदस्य त्रिपुरा झा विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा भ्रातृ संगठनका नेतागण, वडा नं. ५ का पार्टी अध्यक्षहरू, जिल्ला सदस्यहरू, महिला नेतृहरू, पत्रकारहरू तथा समाजका अगुवा र भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा यही पुष ७ गते गोलबजारस्थित व्यापार हलमा आयोजना हुन लागेको DOTIM को कार्यक्रमका विषयमा विशेष छलफल गरिएको थियो। उक्त कार्यक्रममा जसपा नेपालका संघीय परिषद् अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ। सोही दिन ‘न्यू चोहर्बा’ क्षेत्रमा आयोजना गरिने स्वागत कार्यक्रमको तयारीबारे पनि विस्तृत रूपमा छलफल गरिएको थियो।

यसका साथै पार्टी संगठन विस्तार, जनआधार मजबुत बनाउने रणनीति तथा आगामी दिनमा आयोजना गरिने नरहा गाउँपालिका स्तरीय विस्तारित बैठकका विषयमा समेत गहन छलफल भएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

लोकप्रीय

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग
  • रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग
  • लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज
  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?