Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

 महेश सिंह सिरहा लहान – लहान नगरपालिका–१ स्थित सिङ्गराही चोकमा रहेको माइलस्टोन एकेडेमीले विद्यार्थीलाई सहभागी गराउँदै विविध सांस्कृतिक कार्यक्रमसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको छ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई राधा–कृष्णको स्वरूपमा सजाएर धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक तथा भाइस प्रिन्सिपल पाकर चौधरीले जानकारी दिए। बालबालिकालाई धर्म, संस्कृति र संस्कारबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।

विद्यालयले हरेक वर्ष विद्यार्थीलाई नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनसँग जोड्दै विभिन्न पर्व औपचारिक रूपमा मनाउँदै आएको प्रिन्सिपल ताराकान्त चौधरीले बताए। ‘पुस्तकमा पढाइने विषयसँगै विद्यार्थीलाई आफ्नो धर्म, संस्कृति र संस्कारसँग परिचित गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने।

कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष्णसँग सम्बन्धित विभिन्न धार्मिक तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। राधा–कृष्णको भेषमा सजिएका बालबालिकाको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा शिक्षिकाहरू रोशनी चौधरी, निशा चौधरी, डोली साह, शिखा कर्ण र पुनम चौधरी तथा शिक्षकहरू सुरज मण्डल, अमित साह, अंग्रेजी शिक्षक परमेश्वर चौधरीलगायत शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रमको अन्त्यमा विद्यालयले सहभागी सम्पूर्ण विद्यार्थीलाई खिर खुवाउँदै जन्माष्टमी उत्सव सम्पन्न गरेको जनाएको छ।

लहानको पुरानो शैक्षिक संस्थामध्ये रहेको माइलस्टोन एकेडेमीले नियमित पठनपाठनसँगै विद्यार्थीको सांस्कृतिक, नैतिक तथा व्यवहारिक विकासलाई समेत प्राथमिकता दिँदै आएको विद्यालयले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान
  • संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव
  • विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?