Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

धान उत्पादनमा यस वर्ष कमी, प्रदेश २ मा ५.२४ प्रतिशतले कमी

धान उत्पादनमा यस वर्ष कमी, प्रदेश २ मा ५.२४ प्रतिशतले कमी

अन्य वर्षको तुल्नामा यस वर्ष धानको उत्पादन कम भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षाका कारण यो वर्ष धान उत्पादनमा ८.७४ प्रतिशतले ह्रास आएको जनाएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ५१ लाख ३० हजार ६०४ मेट्रिकटनमात्र उत्पादन भएको मन्त्रालयको भनाइ छ ।

गत वर्षको तुलनामा यस वर्ष चार लाख ९० हजार ३९६ मेट्रिकटन धान उत्पादन कम भएको हो । सात प्रदेशमध्ये गण्डकी प्रदेशमा मात्र अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको छ ।

गण्डकी प्रदेशमा २.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ भने अन्य ६ प्रदेशमा उत्पादन घटेको छ ।

सुदूरपश्चिममा गत वर्षको तुलनामा ३१.४९ प्रतिशतले धान उत्पादनमा कमी आएको छ । यस्तै, लुम्बिनी प्रदेशमा १८.३८, प्रदेश १ मा ०.९३, प्रदेश २ मा ५.२४, बागमती प्रदेशमा ०.३५ र कर्णालीमा ८.७६ प्रतिशतले धान उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पाँच वर्ष यता यो वर्ष सबभन्दा कम धान उत्पादन भएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो भने २०७५/०७६ मा ५६ लाख १० हजार ११ मेट्रिकटन, २०७४/०७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिकटन र २०७३÷०७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

समग्र कृषिमा धानको योगदान १५ प्रतिशत छ भने देशकै कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा ३.३ प्रतिशत योगदान छ ।

एन.पी खबर

Related Posts

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

लोकप्रीय

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम
  • गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन
  • रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु
  • जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?