Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, December 13, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, December 13, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

वैष्णोदेवी मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

वैष्णोदेवी मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

काठमाडौं माता वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ। भारतको जम्मू–कश्मीरस्थित त्रिकुटा पहाडमा रहेको वैष्णेदेवी मन्दिरमा अन्य २० जना घाइते भएका छन्।

मन्दिरको गर्भगृहको बाहिर दर्शनका लागि भेला भएका श्रद्धालुहरुको भीडमा भागदौड मच्चिएको हो।

समाचार संस्था एएनआईले स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार शनिबार बिहान पौने तीन बजेतिर घटना भएको हो।

दर्शनार्थीबीचको विवादको क्रममा धकेलाधकेल भएको र त्यसले भागदौडको अवस्था आएको हो।

यता यस घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख र घाइते भएकाहरुलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका हुन् ।

त्यस्तै जम्मू–कश्मीरका एलजी मनोज सिन्हाले दुर्घटनामा मृत्यु भएका परिवारजनलाई १० लाख र घाइते भएकाहरुलाई दुई लाख राहत दिने घोषणा गरेका हुन् ।

एन.पी खबर

Related Posts

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

सप्तरी : नेङ्गडा बैरियास्थित शत्रुध्न मा.वि.को ७०औं वार्षिक उत्सव भव्य

सप्तरी : नेङ्गडा बैरियास्थित शत्रुध्न मा.वि.को ७०औं वार्षिक उत्सव भव्य

उदयपुरमा १६ दिने अभियान सम्पन्न, १० महिला सम्मानित

उदयपुरमा १६ दिने अभियान सम्पन्न, १० महिला सम्मानित

गोलबजारमा प्रथम नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु, १४ टिमको सहभागिता

गोलबजारमा प्रथम नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु, १४ टिमको सहभागिता

५३ बाल क्लब सक्रिय:सप्तरीको खडक–८ मा बालमैत्री शासन संरचना लागू

५३ बाल क्लब सक्रिय:सप्तरीको खडक–८ मा बालमैत्री शासन संरचना लागू

सुनकोशी मा.वि.मा पुरस्कार वितरण समारोह

सुनकोशी मा.वि.मा पुरस्कार वितरण समारोह

लोकप्रीय

न्याय र समानताका लागि एकताबद्ध’: राजविराजमा बृहत् कार्यक्रम सम्पन्न

न्याय र समानताका लागि एकताबद्ध’: राजविराजमा बृहत् कार्यक्रम सम्पन्न

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ
  • सप्तरी : नेङ्गडा बैरियास्थित शत्रुध्न मा.वि.को ७०औं वार्षिक उत्सव भव्य
  • उदयपुरमा १६ दिने अभियान सम्पन्न, १० महिला सम्मानित
  • गोलबजारमा प्रथम नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु, १४ टिमको सहभागिता
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?