Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 8, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 8, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

प्रदेश २ को राजधानी जनकपुर र नाम मधेस प्रदेश

दुई तिहाई बढी मतले प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ कायम

जनकपुरधाम, माघ ३ । स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ।

सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो।

विशेष संसदीय समितिको नामकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ।

प्रदेश सभाको जम्मा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा गरेको  ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो।

योसँगै संसदीय समितिले प्रस्ताव गरेका नामहरू  ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’  प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए।

यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो।

जनकपुर राजधानीको पक्षमा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ जनाले पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए।

मिथिला रत्न

Related Posts

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

सिरहामा भीषण आगलागी : लक्ष्मीपुर पतारी–२ पोखरभिण्डामा दुई घर जलेर पूर्ण नष्ट

सिरहामा भीषण आगलागी : लक्ष्मीपुर पतारी–२ पोखरभिण्डामा दुई घर जलेर पूर्ण नष्ट

एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड

एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड

सिरहामा स्कुले क्रिकेटको ‘ब्याट’ बाट प्रतिभा पहिचानको अभियान

सिरहामा स्कुले क्रिकेटको ‘ब्याट’ बाट प्रतिभा पहिचानको अभियान

डिजिटल हिंसा न्यूनीकरणका लागि धनगढीमाई–५ मा सचेतना

डिजिटल हिंसा न्यूनीकरणका लागि धनगढीमाई–५ मा सचेतना

गोलबजार–११ मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

गोलबजार–११ मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

लोकप्रीय

नेता साहको समानुपातिक सूचीमा नाम सिफारिस

नेता साहको समानुपातिक सूचीमा नाम सिफारिस

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण
  • सिरहामा भीषण आगलागी : लक्ष्मीपुर पतारी–२ पोखरभिण्डामा दुई घर जलेर पूर्ण नष्ट
  • एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड
  • सिरहामा स्कुले क्रिकेटको ‘ब्याट’ बाट प्रतिभा पहिचानको अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?