Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, May 2, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, May 2, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सीआरसीसीमार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित

सीआरसीसीमार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित

काठमाडौँ । सिन्धुपाल्चोकबाट चाइना जोड्ने कोदारी सडक निर्माणको वहानामा चिनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) मार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित भएको खुल्न आएको छ ।

फौजी शैलीमा क्याम्प राखेर बसेको सीआरसीसीले गैरकानुनी रुपमा नेपालमा सुराकी समेत गर्ने गरेको स्थानीयको आरोप छ। त्यस्तै सीआरसीसीले कामदारको नाममा चिनियाँ सेनालाई ल्याएर नेपालको भूमि नै कब्जा गरेर बसेको छ। सीआरसीसीले तातोपानी सुख्खा बन्दरगाह आसपासको क्षेत्रमा क्याम्प बनाएर नेपाली भूमि कब्जा गरेर बसेको छ ।

चीनले सीआरसीसीका नाममा क्याम्पमा चिनियाँ सेना राखेर सादा पोसाकमा सुराकी गर्ने गरेको छ । चिनियाँ सेना सादा पोसकमा नेपाली भूमिमा पसेर दिनभर बस्ने, मदिरा सेवन गर्ने र सर्वसाधारणलाई दुब्र्यवहार गर्ने गरेका थिए। कयौं पटक उनीहरुलाई स्थानीयले लखेट्नु परेको थियो।

उक्त निर्माण कम्पनीमा कामदारका रुपमा सेना परिचालन गरेको र उनीहरु मार्फत नै सुचना संकलन गर्ने, स्थानीय प्रहरी/प्रशासनलाई निर्देशन दिने र नेपाल भूमिमा चीनको पक्षमा वातावरण बनाउने काम गरिरहेको उनीहरु बताउँछन् ।

यतिमात्र होइन, उनीहरुले जनप्रतिनिधि मार्फत स्थानीय तहमा समेत अनावश्यक रुपमा हस्तक्षेप गर्ने गरेका छन् । स्थानीय जनप्रतिनिधिहरुलाई चीन भ्रमण लैजानेदेखि उपचार वितरण गर्ने, राहतका नाममा खाद्यान्न र लत्ताकपडा वितरण गर्ने लगायतका काम समेत सीआरसीसी मार्फत चिनियाँ सेनाले नै गर्दै आएको उनीहरुको भनाइ छ ।

यसअघि भन्सार नजिकै रहेको सीआरसीसीको क्याम्प विस्तार गर्दै लगिएको छ। अहिले लामोसाघुमा कम्पनीको क्याम्प रहेको स्थानीवासी बताउँछन् । अहिले उक्त क्षेत्र चीनियाँको कब्जामा छ।

सीआरसीसीकी प्रतिनिधि सुलोचना लामिछानेले भने आफूहरु सुरुदेखि नै लामो साँघुमा रहेको दाबी गरेकी छिन् । सीआरसीसीका नाममा चिनियाँ सेनाको गतिविधि वढेको र क्याम्प राखेको विषय भने उनले अस्विकार गरिन्। यो विषयमा आफूले जवाफ दिन नसक्ने भन्दै एउटा देशको सेना अर्को देशमा प्रवेश गरेको भए नेपालको सेना तथा सशस्त्र प्रहरीले आफनो हिसाबले त्यसको ब्यवस्थापन गर्ने उनको भनाइ छ। नेपाली भूमि कब्जा गरेर बसेको विषयमा उनले सीआरसीसी कब्जा गरेर नभई काम गर्नका लागि भाडा तिरेर बसेको बताइन।

एन.पी खबर

Related Posts

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

लोकप्रीय

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • ३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष
  • अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?