Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

गैर आबासिय नेपाली संघ (NRNA) साउदि अरब अध्यक्ष यादबलाई भब्य स्वागत,शिक्षा बिना समृद्धि असम्भब

गैर आबासिय नेपाली संघ (NRNA) साउदि अरब अध्यक्ष यादबलाई भब्य स्वागत,शिक्षा बिना समृद्धि असम्भब

शिव दयाल यादब,सिरहा । गैर आबासिय नेपाली संघ (NRNA) रास्ट्रीय समन्वय परिषद, साउदी अरबको अध्यक्ष डम्बर यादबलाई भब्य स्वागत गरेका छन ।

करिब दुई दशक देखि साउदि अरबमा आप्रवासी जिबन बिताइ कार्यरत रहेको यादब आफ्नो गृह जिल्ला सिरहा आएपछि उज्जवल समाज कल्याण समितिले स्वागत तथा सम्मान गरेका छन ।

उक्त स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै (NRNA) अध्यक्ष यादबले आज भएको सम्मान कार्यक्रम प्रती आभारी रहेको बताए ।

उनले ,भने हामिले यो(NRNA) संघ बाट बिगत कोभिडको समयमा पनि अलपत्र नेपालिलाइ खाना,आवास र घर जान चाहने नेपालीलाई टिकटको समेत ब्यबस्था गरेको बताए ।
उनले, देश र समाजका समृद्ध बनाउनका लागि शिक्षामा सुधार ल्याउनु पर्ने बताए । आफू जतिबेला पनि हालको शिक्षाको अब्स्था देखेर चिन्तित रहेको बताए ।
यो संघले बिदेशमा अलपत्र समस्यामा फसेका कामदारहरुलाइ उद्घार गर्ने काम मात्र नगरि नेपालमा पनि विभिन्न संस्था मार्फत शिक्षा,स्वास्थ्य र असहाय बिपन्न परिबारहरुलाइ सहयोग गर्दै आइरहेका बताए ।

सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ थल्हा घर भएका अध्यक्ष यादबले आफ्नो गाउ-टोलमा उज्जवल समाज कल्याण समिति मार्फत निसुल्क कोचिङ्ग कक्षा,असहाय बिपन्न परिबारलाई सहयोग गर्दै आइरहेका छन ।

बिदेशमा भएका कामदार नेपालीहरुलाई आपत-बिपत परेको बेला सहयोग र साथ दिने यो संस्था
सन २००३ अक्टोबर ११ मा स्थापना भएको हो ।  यो संस्था नेपालमा बि.स.२०६४ सालमा नेपाल सरकारबाट मान्य्ता प्राप्त संस्था हो ।

अध्यक्ष यादवले २०२१-२०२३ को अध्यक्ष पदका लागि भएका चुनावमा उनका प्रतिद्धन्दी रोशन श्रेष्ठलाई हराउँदै निर्वाचित भएका थिए । जस अन्तरगत यादब ले २२५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी राेशन श्रेष्ठले २४ मत प्राप्त गरेका थिए !
कुल खसेको ३७६ मतमध्ये इमेलबाट १४९ र म्यासेजबाट २२७ गरि कुल ३७६ मत खसेकोमा अनाधिकृत मोबाइल र इमेलबाट समयावधि सकेपछि प्राप्त मत ११८ रहेको थियो जसमा डम्बर यादवले ८८ र रोशन श्रेष्ठले ३० मत प्राप्त गरेका थिए। पछि समयावधि सकिएपछि र अनाधिकृत मोबाइल बाट आएकाे मत संख्यालाई बदर गर्दै निर्वाचन समितिद्वारा २४९ मतलाई वैध मानिएको थियो।

यादव सदस्य, सचिव, महासचिव, बरिस्ठ उपाध्यक्ष हुदै सन् २०१९-२१ कार्यसमितिमा प्रमुख सल्लाहकार भएका थिए भने श्रेष्ठ सदस्य, हुदै कार्यसमितिमा उपाध्यक्ष को रुपमा काम गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा मधेश प्रदेशका पुर्ब राज्य मन्त्री सुरेश कुमार मण्डल,गाउँपालिका अध्यक्ष जागेस्वर यादब,जसपा केन्द्रिय सदस्य असेस्वर यादब,नेकपा एमाले का प्रतिनिधी सत्य नारायण यादब,जिल्ला उपसभापती सरोज कुमार यादब,वडा अध्यक्ष राज कुमार यादब,कपिल देब यादब लगायत सर्बसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता उज्जवल समाज कल्याण समितिका अध्यक्ष मिथिलेश कुमार कापैरको अध्यक्षतामा कार्यक्रम समपन्न भएका छन ।

मिथिला रत्न

Related Posts

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

लोकप्रीय

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम
  • गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन
  • रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु
  • जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?