Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, August 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, August 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

दुई भारतीय व्यवसायीको अपहरण गरी फिरौती असुल्ने गिरोहका मुख्य नाइके राजन पक्राउ

दुई भारतीय व्यवसायीको अपहरण गरी फिरौती असुल्ने गिरोहका मुख्य नाइके राजन पक्राउ

भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके बिराटनगरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी ४० वर्षीय राजेश भन्ने राजन माझी छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय, मोरङ प्रहरी र महोत्तरी प्रहरीको संयुक्त टोलिले गत बुधबार उनलाई पक्राउ गरेको हो । बिराटनगरको कञ्चनवारीको खड्का होटेलबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन दहालले जानकारी दिए ।

डिएसपी दहालका अनुसार उनी अन्य पनि अपराधिक घटनामा संलग्न देखिएका छन् । चारवटा चोरीडाकासहितको मुद्दा उनीमाथि अदालतमा चलिरहेको छ । डाँका मुद्दामा नै तिव्र खोजिमा रहेका उनलाई पक्राउ गरेर गत बिहीबार जिल्ला अदालतम मोरङमा पेश गरिएको डिएसपी दहालले बताए ।

महोत्तरी प्रहरीका अनुसार गत पुस र माघ महिनामा भारत बिहारको सितामढी जिल्ला सोनवर्सा बजारका दुईजना व्यवसायीलाई अपहरण घटनाका राजन मुख्य नाइके हुन् । फिरौती माग्नेको मोबाइलमा आबाज उसैको जस्तो देखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले बताए ।

गत माघ १६ गते सोनवर्सा बजारका इँट्टा भट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमार अपहरणमा परेका थिए । उनलाई अपहरणकारी गिरोह नेपाल ल्याएर तीन करोड रुपैयाँबाट बार्गेनिंग गर्दै अन्तमा ५० लाख भारतीय अर्थात ८० लाख नेपाली रुपैयाँ फिरौती लिएर माघ २६ गते बिहान सर्लाहीको संग्रामपुर स्थित नेपाल भारत सीमा नजिक मुक्त गरेका थिए ।

सोनवर्साकै औषधि व्यवसायी कामेश्वर राय पनि २ डिसेम्बरमा अपहरण गरी सोही गिरोहले नेपाल ल्याएको थियो । पाँचदिन पछि ३० लाख रुपैयाँ भारु अर्थात ४८ लाख रुपैयाँ नेपाली फिरौती लिएर उनलाई ७ डिसेम्बरमा अपहरणकारीले महोत्तरीको सम्सीबाट मुक्त गरेको थियो ।

‘यी दुबै अपहरण घटनामा उनको गिरोहको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । फोनमा फिरौती माग्दाको भोइस पनि उसकै रहेको जस्तो देखिन्छ । उनी खतरनाक अपराधी हुन्’ डिएसपी गिरीले भने ।

डिएसपी गिरीका अनुसार पक्राउ परेका राजनको बिराटनगरमा केही अपराधिक मुद्दा रहेकाले उत्ता कारबाही सकिएपछि महोत्तरी ल्याएर शरीर बन्धक मुद्दा चलाइने छ । उनीमाथि अझ् अनुसन्धान गर्नु पर्ने डिएसपी गिरीको भनाइ छ ।

हेमन्त सिंह

Related Posts

जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित

जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित

प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक

प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक

विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल

विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

लोकप्रीय

जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित

जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित

प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक

प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक

विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल

विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल

नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण

नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित
  • प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक
  • विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल
  • नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?