Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, October 23, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, October 23, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

महेश सिंह,लहान सिरहा– सिरहाको नवराजपुर गाउँपालिका–५, झाझपट्टी सुन्दरपुरस्थित आधारभूत विद्यालयमा नेपालीहरूको महान् चाड दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा अभिभावक भेला सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोगेन्द्र यादवको अध्यक्षता तथा गाउँपालिकाको शिक्षा शाखाका प्रतिनिधि महेश्वर यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयको स्तरोन्नति तथा भौतिक पूर्वाधार विकासका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि स्थानीय सरकारले भवन निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि महेश्वर यादवले विद्यालयको पठनपाठनलाई थप गुणस्तरीय बनाउनुका साथै विद्यालयको सरसफाइ, सौन्दर्यीकरण र समग्र शैक्षिक वातावरण सुधार गर्न आवश्यक रहेको बताए। उनले विद्यालयको शैक्षिक उन्नतिका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

विद्यालयका प्रधानाध्यापक सिर्फ नारायण यादवले चाडपर्वको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै विद्यालयको शैक्षिक विकास र सुधारका विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको जानकारी दिए।

२०३८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३८५ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा अधिकांश विद्यार्थी दलित समुदायका रहेको बताइएको छ। विद्यालयमा शिक्षकको स्वीकृत दरबन्दी नौ जना रहेको छ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार, आवश्यक भौतिक पूर्वाधार निर्माण तथा विद्यार्थीलाई अनुकूल सिकाइ वातावरण उपलब्ध गराउन अभिभावक र स्थानीय सरकारको सक्रिय सहयोग आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान
  • गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी
  • लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन
  • लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?