Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, October 24, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, October 24, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

कानून उलंघन गर्ने महानगर प्रहरीलाई कारबाहीको माग

कानून उलंघन गर्ने महानगर प्रहरीलाई कारबाहीको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरीसंगको कुटपिट पछि घाईते भएका कवाड व्यवसायी संघर्ष समितिका अगुवा नेता योगेन्द्र प्रसाद साह काठमाडौंमा उपचार गराईरहेका छन् ।

उपचाररत साहलाई कवाड व्यवसायी संघर्ष समितिले ५० हजार आर्थिक सहयोग गरेको छ । समितिका संयोजक रामकेवल साह समेतको टोलीले साहलाई अस्पतालमै पुगेर उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग गरेका हुन् ।

आम जनता पार्टी (आजपा)का उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले काठमाडौं महानगर प्रहरीको बढ्दो बर्दी आतंक तथा सनकको भरमा भैरहेको आपत्तिजनक स्वेच्छारी शासन एवं गुण्डागर्दीप्रति खेद प्रकट गर्दै उनीहरुलाई कानून बमोजिम कारवाहीको माग गरेका छन् ।

महानगर प्रहरीको कुटपिट एवं दमनमा परी अस्वस्थ भएका कबाड संघर्ष समितिका अगुवा नेता साहको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आम जनताको जीउ धनमाथि धावा बोल्ने र कानूनको उलंघन गर्ने बर्दीधारीहरुलाई पनि कानून बमोजिम कारबाही गर्नुपर्ने माग सरकारसंग गरेका हुन् ।

प्रवक्ता साहले भने, कबाड व्यवसायीहरूको रोजी रोटी खोस्ने अधिकार कसैलाई छैन । सबै पेशाव्यवसायीहरुलाई गरीखाने वातावरण सरकारले निर्माण गर्नुपर्छ । किनभने, हाम्रो सम्पति र जीवनको सुरक्षाको प्रमुख दायित्व राज्यको हो । त्यसैले, हामी कुनैपनि बहानामा निषेध हैन निकास चाहन्छौं ।

पछिलो समय सर्वोच्च अदालतको आदेश विपरित र कानून विपरित काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई दुख दिदै उनीहरुको व्यवसायीक ठाउँ भत्काउने, कुटपिट गर्ने कार्यको कवाड व्यवसायीले प्रतिवाद गर्दै आएका छन् ।

कवाड व्यवसायीहरुले महानगरको प्रहरीलाई ठाउँ ठाउँमा प्रतिवाद गर्दै आएका छन् । उनीहरुले काठमाडौंमै मेयर बालेन साहको विरोधमा नाराजुलुशका साथै महानगर समेत घेराउ गर्दै आएका छन् । उनीहरु पछिल्लो समय आन्दोलनलाई थप कडा बनाउँने रणनीतिमा रहेका छन् ।

एन.पी खबर

Related Posts

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

लोकप्रीय

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान
  • गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी
  • लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन
  • लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?