Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, July 26, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, July 26, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

डोनाल्ड ट्रम्पले फेरि क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने कुरा गरे

डोनाल्ड ट्रम्पले फेरि क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने कुरा गरे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक क्यानडाले भन्सार शुल्कबाट बच्न अमेरिकाको ‘राज्य’ बन्न सक्ने बताएका छन् ।

ट्रम्पले भने, “हाम्रो क्यानडासँग ठूलो व्यापार घाटा छ। हामी यसलाई अब जारी राख्न दिन सक्दैनौं। तपाईंलाई थाहा छ मैले सधैं भनेको छु कि तपाईं राज्य बन्न सक्नुहुन्छ भने, त्यहाँ कुनै व्यापार घाटा हुनेछैन र हामी तपाईंमाथि कर लगाउने छैनौं।”

अमेरिकी राष्ट्रपतिले क्यानडासँग व्यवहार गर्न वर्षौंदेखि गाह्रो भएको बताए। ट्रम्पले भने, “२०० बिलियन डलर वा २५० बिलियन डलरको व्यापार घाटा हुनु उचित होइन। हामीलाई कार बनाउन उनीहरू (क्यानडा) को आवश्यकता छैन।”

उनले भने, ‘हामीलाई उनीहरुबाट तेल र ग्यास चाहिँदैन । हामीसँग यो अरू कसैको भन्दा बढी छ।’ ट्रम्पले यसअघि नै क्यानडा अमेरिकाको ५१ औ राज्य बनेमा ६० प्रतिशतभन्दा बढी कर कटौती हुनसक्ने बताइसकेका छन् ।

डोनाल्ड ट्रम्पले भर्खरै भनेका थिए ‘जबसम्म अवैध आप्रवासीहरू र गैरकानूनी रूपमा निर्मित फेन्टानिलहरू अमेरिकी सीमाहरूबाट देशमा आउन बन्द गर्दैनन्, क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशत कर लाग्नेछ।’

एन.पी खबर

Related Posts

अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

ट्रम्पको चेतावनीमा रुसको प्रतिक्रिया – ‘धम्कीमा केही नयाँ देखिँदैन’

ट्रम्पको चेतावनीमा रुसको प्रतिक्रिया – ‘धम्कीमा केही नयाँ देखिँदैन’

निःशुल्क खाना वितरणमा इन्डोनेसियाको नयाँ कीर्तिमान

निःशुल्क खाना वितरणमा इन्डोनेसियाको नयाँ कीर्तिमान

काश्मिरमा ‘रहस्यमय रोग’, १७ जनाले गुमाए ज्यान गुमाएपछि गाउँ नै सिल

काश्मिरमा ‘रहस्यमय रोग’, १७ जनाले गुमाए ज्यान गुमाएपछि गाउँ नै सिल

प्यालेस्टिनी आक्रमणकारीलाई मारेको इजरायलको दाबी

प्यालेस्टिनी आक्रमणकारीलाई मारेको इजरायलको दाबी

ब्लु ह्वेल सबैभन्दा ठूलो प्राणी रहेन, योभन्दा ठूलो अर्को समुद्री जीव भेटियो

ब्लु ह्वेल सबैभन्दा ठूलो प्राणी रहेन, योभन्दा ठूलो अर्को समुद्री जीव भेटियो

लोकप्रीय

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?