Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, August 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, August 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जेएस क्याम्पसमा नेविसंघद्वारा नव आगन्तुक विद्यार्थीलाई खादा र अबिरले स्वागत

जेएस क्याम्पसमा नेविसंघद्वारा नव आगन्तुक विद्यार्थीलाई खादा र अबिरले स्वागत

महेश सिंह लहान- स्नातक तहमा अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) जे.एस. मुरारका बहुमुखी क्याम्पस इकाई समितिले भव्य समारोहको आयोजना गरेको छ।
कार्यक्रम इकाई समितिका सभापति पना लाल दासको अध्यक्षता मा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा लहान नगर प्रमुख महेश प्रसाद चौधरी उपस्थित थिए। नगर प्रमुख चौधरीले विद्यार्थीहरूको हकहितका लागि नेविसंघको योगदानको प्रशंसा गर्दै अध्ययनका लागि सहज वातावरण सिर्जना गर्न नगरपालिका सधैं प्रतिबद्ध रहेको बताए। साथै, क्याम्पसमा अधुरो रहेको स्ववियु भवनलाई चाँडै निर्माण सम्पन्न गर्ने आश्वासन दिए।

कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला सभापति पपु यादव, क्याम्पस सभापति रामकृष्ण यादव, नेता मनिष चौधरी लगायतका विद्यार्थी नेताहरूले नव आगन्तुक विद्यार्थीहरूलाई खादा र अबिर टिका लगाएर स्वागत गरे। उनीहरूले विद्यार्थीहरूको अधिकारको पक्षमा नेविसंघ सधैं क्रियाशील रहने बताए।
स्वागत समारोहमा क्याम्पस प्रशासनको पनि उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा क्याम्पस प्रमुख संजय कुमार चौधरी, सहायक क्याम्पस प्रमुख सजन साह, कन्हैया भट्ट, सुमन साह लगायत प्राध्यापक तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

क्याम्पस प्रशासनले फागुन १५, १६ र १७ गते छात्रवृत्तिसम्बन्धी अन्तर्वार्ता सञ्चालन गरिने जानकारी गराएको छ। यस छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा मेधावी विद्यार्थीहरूलाई राहत पुग्ने क्याम्पस प्रशासनको विश्वास छ।
कार्यक्रमलाई झन् उत्साहजनक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा मिथिलाका चर्चित गायक सरोज सन्त ले आफ्नो विशेष प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले मिथिला संस्कृतिसँग सम्बन्धित गीत–संगीत प्रस्तुत गरेर कार्यक्रमलाई झनै मनोरञ्जनात्मक बनाएका थिए।
कार्यक्रमको समापन गर्दै आयोजकहरूले नव आगन्तुक विद्यार्थीहरूलाई क्याम्पसको पठनपाठन, अनुशासन तथा सुविधाबारे जानकारी गराएका थिए। क्याम्पसलाई शैक्षिक तथा भौतिक रूपमा अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी संघका नेताहरूले एकताबद्ध भएर अगाडि बढ्न सबैलाई आह्वान गरे।

महेश सिंह

महेश सिंह

Related Posts

जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित

जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित

प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक

प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक

विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल

विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

लोकप्रीय

नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित
  • प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक
  • विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल
  • नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?