Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, June 24, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, June 24, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

मानसिक स्वास्थ्यका लागि तीन दिने मनोविमर्श तालिम सम्पन्न

मानसिक स्वास्थ्यका लागि तीन दिने मनोविमर्श तालिम सम्पन्न

संजू कुमारी दास, सिरहा – सामाजिक, पारिवारिक र आर्थिक समस्याका कारण धेरै व्यक्तिहरू भावनात्मक रूपमा विचलित हुन्छन्। तर, मनोसामाजिक समस्या भनेको भावनात्मक र सामाजिक कारणहरूले व्यक्तिको व्यवहारमा पर्ने गहिरो असर हो। नेपालमा अझै पनि मानसिक स्वास्थ्य समस्यालाई अन्धविश्वासका कारण धामी-झाँक्रीसँग जोड्ने चलन छ, जसले समस्या समाधानभन्दा झन् जटिल बनाउने गरेको छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने तथ्याङ्क छ। नेपालमा हरेक दिन औसतमा १९ जनाले आत्महत्या गर्ने गरेका छन् भने सिरहा जिल्लामा मात्रै पछिल्लो वर्ष ५२३ जनाले आत्महत्या गरेका छन्। यस्ता घटनालाई न्यूनीकरण गर्न मनोपरामर्श सेवाको सहज पहुँच आवश्यक छ।

यसै सन्दर्भमा, मुटि नेपाल गोलबजारले नागरिक आवाजको साझेदारीमा सञ्चालित “शान्तिका लागि स्थानीय क्षमता” कार्यक्रमअन्तर्गत सिरहा नगरपालिका र गोलबजार नगरपालिकाका महिला, बालबालिका, शिक्षा, स्वास्थ्य शाखा प्रतिनिधि तथा शिक्षकहरूका लागि तीन दिने आधारभूत मनोसामाजिक सुस्वास्थ्य तथा मनोविमर्श सेवा तालिम सम्पन्न गरेको छ। ३५ जनाको सहभागिता रहेको उक्त तालिमले सहभागीहरूलाई मानसिक स्वास्थ्य समस्या पहिचान गर्न, उचित परामर्श दिन र समाजमा मनोपरामर्श सेवाको पहुँच विस्तार गर्न प्रेरित गरेको छ।

स्वास्थ्य शाखाकी प्रतिनिधि सत्यभामा उपाध्यायका अनुसार, “हिजोसम्म हामी केवल स्वास्थ्यकर्मी थियौँ, तर आज हामी मनोपरामर्शकर्ता पनि भयौं। अब समाजमा मानसिक स्वास्थ्य समस्याको पहिचान गरेर समाधानमा सहयोग गर्नेछौं।”

महिला विकास शाखाकी प्रभा देवी भन्छिन्, “पहिले मनोपरामर्श भनेको के हो भन्ने थाहा थिएन, तर अब सिक्यौं। अब समाजमा गएर सिकेका कुरा बाँड्नेछु।”

शिक्षिका ज्योति कुमारी मण्डलको भनाइमा, “हाम्रो समाजले शारीरिक स्वास्थ्यलाई मात्र महत्व दिन्छ, मानसिक स्वास्थ्य पनि उत्तिकै जरुरी छ भन्ने कुरा धेरैलाई थाहा छैन। यस्ता तालिम हरेक आमाले लिनु आवश्यक छ।”

शिक्षक नागेश्वर प्रसाद यादवका अनुसार, “मनोविमर्श सेवा आफ्नै परिवारबाट सुरु हुनुपर्छ। शिक्षकहरूलाई यस्ता तालिम दिनु आवश्यक छ, किनभने बालबालिकाले धेरै कुरा हामीसँग सेयर गर्छन्। अब विद्यालयमा मात्रै होइन, समाजमा पनि मानसिक स्वास्थ्यको बारेमा जनचेतना फैलाउने जनाए ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

नागरिक बचाउ महाअभियानको आह्वान : माघ १६ गते लहानमा दुर्गा प्रसाईंद्वारा सम्बोधन

नागरिक बचाउ महाअभियानको आह्वान : माघ १६ गते लहानमा दुर्गा प्रसाईंद्वारा सम्बोधन

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : बर्दिवासमा युवासँग अन्तरक्रिया

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : बर्दिवासमा युवासँग अन्तरक्रिया

लोकप्रीय

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह
  • खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि
  • महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु
  • स्थानीयस्तरमै वन संरक्षणको अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?