Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, October 31, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, October 31, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला


जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

महेश सिंह लहान-सिरहाको लहान १५ हातिदहमा देशभरिको किसान कृषक पाठशाला अभियासमा जुटेका छन्। स्थानीय कृषकहरूको सशक्तिकरण र कृषि प्रणालीको सुदृढीकरणका लागि सिरहाको लहान–१५ हात्तीदहमा ‘कृषक व्यवसाय पाठशाला अभ्यास’ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा ४६ जना किसान अगुवाईको सहभागी रहेको राष्ट्रिय कृषक समुह महासंघका मधेस प्रदेशका कार्यक्रम संयोजक दिलिप साहले बताए।सिरहा र सप्तरी जिल्लाको सरोकारवालाको उपस्थिति रहेको थियोे। उक्त कार्यक्रममा पोषण जलवायु मैत्री कृषि,संरक्षण,रुपान्तरण परियोजनाबाट साना किसानको जिबीका पार्जनमा ल्याएको सुधारलाई अदानप्रदान गरेको प्राबिधिक अधिकृत ईश्वर थापाले जानकारी दिनु भयो।
‘स्थायी, समृद्ध, सम्मानित किसान : सबल महासंघ’ भन्ने मूल नारासहित दुईदिने अभ्यास कार्यक्रम वैशाख १० र ११ गते सम्पन्न हुने छ।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालको आयोजनामा तथा केयर नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा बहुसरोकारवालासँग चिन्तन, सिकाइ र कार्यदिशा निर्माणमा जोड दिइएको थियो। कार्यक्रममा स्थानीय कृषक, कृषि प्राविधिक, पालिका प्रतिनिधि, सहकारीकर्मी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।
कार्यक्रममा सहभागी कृषकहरूले उत्पादनमा लगानी बढ्दो, तर आम्दानी न्यून रहेको गुनासो गरे। बजारको पहुँच, गुणस्तरीय बीउको अभाव, जलवायु परिवर्तनको असर, सरकारी सेवा प्रवाहमा अपुग, र सहुलियतपूर्ण कर्जाको पहुँच जस्ता समस्या प्रमुख रूपमा उठाइए। यस्तै, स्थानीय सरकारका प्रतिनिधिहरूले कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न, तालिम तथा सहजीकरण कार्यक्रमलाई बढावा दिनुपर्नेमा जोड दिए।
महासंघका प्रतिनिधिहरूले कृषि क्षेत्रमा किसानको नेतृत्व सुनिश्चित गर्दै तीनै तहका सरकारसँग समन्वय गरेर नीति निर्माणमा दबाब सिर्जना गर्ने योजनाको खाका प्रस्तुत गरे। अभ्यासले कृषकहरूको आवाज सुन्ने, उनीहरूको अनुभव र सीपलाई समेटेर भावी रणनीति निर्माण गर्ने आधार तयार गरेको आयोजकहरूको भनाइ छ।
कार्यक्रममा सहभागीहरूले यस्तो अभ्यासले कृषक र नीतिनिर्माताबीच प्रत्यक्ष संवादको अवसर दिने भएकाले स्थानीय कृषि विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्थानीयमै स्वास्थ्य सेवा पाउने बाटो खुल्यो

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्थानीयमै स्वास्थ्य सेवा पाउने बाटो खुल्यो

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

लोकप्रीय

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहान–२२ बर्छवामा निःशुल्क आँखा जाँच शिविर, तीन सय बिरामी लभाम्बित

लहान–२२ बर्छवामा निःशुल्क आँखा जाँच शिविर, तीन सय बिरामी लभाम्बित

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु
  • लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु
  • लहान–२२ बर्छवामा निःशुल्क आँखा जाँच शिविर, तीन सय बिरामी लभाम्बित
  • नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?