Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 8, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 8, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जनता आ.वि. मा विद्यार्थीलाई विद्यालय ब्याग वितरण


जनता आ.वि. मा विद्यार्थीलाई विद्यालय ब्याग वितरण

महेश सिंह लहान,- सिरहा जिल्लाको लहान नगरपालिका–२१ स्थित श्री जनता आधारभूत विद्यालय, मोतीपुर मलहनमामा अध्ययनरत विद्यार्थीलाई विद्यालय ब्याग वितरण गरिएको छ।

पठनपाठनमा प्रयोग हुने शैक्षिक सामग्री सुरक्षित राख्न सकियोस् भन्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति (बिब्यास) को उपस्थितिमा ब्याग वितरण गरिएको हो।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र बिब्यासका प्रतिनिधिको उपस्थिति रहेको थियो। विद्यालयले यस्ता सामग्री वितरणले विद्यार्थीमा सिकाइप्रति आकर्षण बढ्ने विश्वास व्यक्त गरेको छ।

विद्यालय प्रशासनले आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई लक्षित गर्दै आगामी दिनमा थप शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको जानकारी दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

राष्ट्रिय कृष समुह महासंघद्वारा किसान सशक्तिकरण र जलवायु अनुकुलनका लागि दुई दिने कार्यशाला

धनगढीमाईमा राजदेवी माताको भव्य महोत्सव, हजारौं श्रद्धालुको सहभागिता हुने

धनगढीमाईमा राजदेवी माताको भव्य महोत्सव, हजारौं श्रद्धालुको सहभागिता हुने

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

जसपाको जिल्ला अधिवेशन सिरहामा जारी  संघीयताको मर्म जनस्तरसम्म लैजाने प्रतिबद्धता

जसपाको जिल्ला अधिवेशन सिरहामा जारी  संघीयताको मर्म जनस्तरसम्म लैजाने प्रतिबद्धता

लोकप्रीय

एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड

एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड

सिरहामा स्कुले क्रिकेटको ‘ब्याट’ बाट प्रतिभा पहिचानको अभियान

सिरहामा स्कुले क्रिकेटको ‘ब्याट’ बाट प्रतिभा पहिचानको अभियान

डिजिटल हिंसा न्यूनीकरणका लागि धनगढीमाई–५ मा सचेतना

डिजिटल हिंसा न्यूनीकरणका लागि धनगढीमाई–५ मा सचेतना

गोलबजार–११ मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

गोलबजार–११ मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

नेता साहको समानुपातिक सूचीमा नाम सिफारिस

नेता साहको समानुपातिक सूचीमा नाम सिफारिस

विद्यालयले संस्कृति जोगायो’ : पूर्व नगरप्रमुख केसीको प्रशंसासहित कार्यक्रम सम्पन्न

विद्यालयले संस्कृति जोगायो’ : पूर्व नगरप्रमुख केसीको प्रशंसासहित कार्यक्रम सम्पन्न

सुरुङ्गा–८ मा छठघाटबाट किशोरी अपहरण: प्रहरीमाथि पीडित परिवारको गम्भीर आरोप

सुरुङ्गा–८ मा छठघाटबाट किशोरी अपहरण: प्रहरीमाथि पीडित परिवारको गम्भीर आरोप

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड
  • सिरहामा स्कुले क्रिकेटको ‘ब्याट’ बाट प्रतिभा पहिचानको अभियान
  • डिजिटल हिंसा न्यूनीकरणका लागि धनगढीमाई–५ मा सचेतना
  • गोलबजार–११ मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?