Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, May 4, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, May 4, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

महेश सिंह लहान सिरहा –युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सिरहाको विभिन्न विद्यालयका विद्यार्थी तथा स्थानीय खेल क्लबहरूलाई न्यानो ज्याकेट र खेल सामग्री वितरण गरेका छन्। लहान–१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा उनले बस्तीपुर, मौवाही, लहान–२४ मानिकदह, झुटकी लगायत क्षेत्रका विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई चिसो मौसममा सहज रूपमा विद्यालय जानसकून् भन्ने उद्देश्यले ज्याकेट प्रदान गरेका हुन्।

त्यसैगरी लहानका विभिन्न फुटबल क्लबहरूलाई फुटबल, भलिबल, नेट लगायतका खेल सामग्री पनि हस्तान्तरण गरिएको छ। मन्त्री गुप्ताको यो पहलले स्थानीय किशोर–युवामाझ उत्साह थपिएको छ।

कार्यक्रममा सहभागी अभिभावक, खेलकर्मी तथा विद्यार्थीहरूले उक्त सहयोगले शैक्षिक तथा खेलक्षेत्रमा सकारात्मक उर्जा थपेको प्रतिक्रिया दिएका छन्। सिरहाबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न लक्ष्य बनाएर मन्त्री गुप्ता जिल्लाभर सक्रिय रहेको उल्लेख गरिएको छ।

ज्याकेट र खेल सामग्री वितरणबाट हजारौँ विद्यार्थी तथा खेलाडीहरू लाभान्वित भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

लोकप्रीय

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • ३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष
  • अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?