Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

चिसोमा राहत पाएपछि सप्तरीका अग्निपीडित खुशी

चिसोमा राहत पाएपछि सप्तरीका अग्निपीडित खुशी

शुभ नारायण यादव-
सप्तरी । 
धर्मी हल्फा महिला विकास क्लवले सप्तरीका अग्नि पीडित परिवारलाई चिसोको मौसममा राहत सामग्री दिएपछि तिनीहरु खुशी भएका छन् ।

सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ३ पिपराही टोलका अग्निपीडित हेम नारायण साफी रजककों परिवारलाई चिसो याममा क्लवले राहत वितरण गरेपछि ती परिवार खुशी भएका हुन् ।

क्लवले राहतस्वरुप त्रिपाल, झुल, तन्ना, धोती, साड़ी, थाल, गिलास, कराही, डेकची, छोलनी, बाल्टिन, जगलगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष सूर्य नारायण यादवले जानकारी दिए ।

गत पुस १४ गते रजकको घरमा आगलागी हुँदा दश लाख भन्दा बढीको क्षति भएको थियो ।

राहत वितरण कार्यक्रममा तिरहुत गाउपालिकाका अध्यक्ष हेमन्त बहडखैर (मनोज), वडा नं. ३ का वडाअध्यक्ष भोगान्द महात्मान यादव, वडा नं. ४ का वडाअध्यक्ष मनोज कुमार यादव, प्रहरी चोकी डिमनक़ो प्रहरी सहायक निरीक्षक लक्ष्मी राउत, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवम् संचारकर्मी बृजमान तामांग, नेपाल विद्यार्थी संघ सप्तरीको नेता जय प्रकाश यादव लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

एन.पी खबर

Related Posts

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

लोकप्रीय

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह
  • खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि
  • महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु
  • स्थानीयस्तरमै वन संरक्षणको अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?