Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, December 16, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, December 16, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

नेपाल रेडक्रश सोसाइटी उप शाखा कल्याणपुरमा उप-सभापती,सचीब र कोषाध्यक्षको मिलोमतोमा ब्यापक अनियमितता

नेपाल रेडक्रश सोसाइटी उप शाखा कल्याणपुरमा उप-सभापती,सचीब र कोषाध्यक्षको मिलोमतोमा ब्यापक अनियमितता

मिथिला रत्न ,सिरहा । नेपाल रेडक्रश सोसाइटी उप शाखा कल्याणपुरमा उप-सभापती,सचीब र कोषाध्यक्षको मिलोमतोमा ब्यापक अनियमितता गरेको बिज्ञप्तिमा उल्लेख गरेका छन ।   उनले आर्थिक कारोबार बैंक बाट नभइ नगदै गरेको र कोषाध्यक्षले आफ्नै सम्धि सत्य नारायण साहबाट लेखा परिक्षण गराई आर्थिक अनियमितता गरेको र अनियमततालाइ ढाकछोप गर्न अबैधानिक तरिकाबाट उप साखाको सभा गरेको आरोप लगाएका छन ।  अनियमितता लुकाउन मिति २०७८ पौष २७ गतेको अपन दैनिक पत्रीकामा प्रकाशित यस उपसाखाको कथित साधारण सभा सम्बन्धि समाचारप्रती मेरो ध्यानाकर्षण भएको छ । उक्त साधारण सभामा कोषध्यक्ष राम नारायण साहले कपोकल्पित रुपमा म माथी ८२ लाखको अनियमितता गरेको भनि लगाएको आरोप झुठो रहेको बिज्ञप्तिमा उल्लेख छ ।
उप-साखाबाट त्यती रकम बराबरको हालसम्म कुनै कार्य नभएको नगरेको यस साखाको लेखा परिक्षण प्रतिबेदनहरुबाट प्रस्ट हुन्छ । उप साखाको कोषाध्यक्ष राम नारायण साहले आर्थिक कारोबार सङ्ग सम्बन्धित समपुर्ण कागजातहरु आफ्नै अधिनमा राखी अनियमीत तरिकाबाट कारोबार गरिरहेको छ । उप साखा कोषाध्यक्ष साहले रेडक्रशको बिधान बिपरित आफ्नो निजि कम्पनि सरह सन्स्थाको कोषाध्यक्ष भइ कोषको रकम हिनामिना गर्न खोज्दा मैले नमानेपछि कोषाध्यक्ष राम नारायण साहको मिलेमतोमा उप सभापती लालदेब साह,सचिब प्रमेस्वर साहले आ.ब २०७७/०७८ मा रु.८ लाख ,४१ हजार ४६ रुपैयाँ को नगद कारोबार गरि अनियमितता गरेको छ र कोषाध्यक्ष साहले २०७६/०७७ को लेखा परिक्षण प्रतिबेदन अनुसार ९४ हजार ४६ रुपैयाँ निजि प्रयोजनमा लगाई बिधान बिपरित आर्थिक दुरुपयोग गरेको हुदा छानबिनका लागि  जिल्ला साखामा निवेदन समेत दिएको ब्यहोरा उल्लेख गरेका छन ।
नेपाल रेडक्रश सोसाइटी उपसाखा कल्याणपुरका कोषाध्यक्ष साहको अगुवाईमा उपसाखा कार्यसमितिको पदाधीकारीहरु समेतको संग्लनतामा नेपाल रेडक्रश सोसाइटीको बिधान बिपरितका क्रियाकलापहरु लागि रेडक्रश जस्तो पबित्र संस्थामा राजनितिकरण गर्न खोज्नु दुर्भाग्य हो ।

प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य तथा पुर्ब राज्यमन्त्री माननिय सुरेश कुमार मण्डलको संसदिय बिकास कोषबाट खरिद गरिएको एम्बुलेन्समा दाताको नाम लेखाइलाई राजनितिकरण गर्न खोज्दा सफल हुन नसकेपछि राजनैतिक पुर्बाग्रह राखी मलाई विभिन्न बहानामा बदनाम गर्ने प्रयास गरेको उल्लेख छ ।
नेपाल रेडक्रश सोसाइटीको बिधान बिपरितका गतिबिधिहरुमा संग्लगन रहेका यी तिनजना पदाधिकारिका कारण बदनाम भएको,समयमा बैधानिक रुपमा उप साखा सभा हुन नसकेको कारण पौष मसान्त भित्र समपन्न गर्नु पर्ने उप साखाको निर्बाचन कार्य पनि हुन नसकेको ब्यहोरा सम्पुर्ण पत्रकार,सरोकारबाला तथा यस उपसाखाका सम्पुर्ण सद्स्यहरुमा जानकारी गराउन र अगामी दिन यहाहरुको सुझाब ह अनुसार संस्थाको उद्देश्य पुर्ती गर्न प्रतिबद्ध्ता रहेको कुरा बिश्वास दिलाउन चाहन्छु भनि महेस्वर यादब सभापती नेपाल रेडक्र्स सोसाइटी उपसाखा क्ल्याणपुर भनि हस्ताक्षर सहित बिज्ञप्ति जारी गरेका छन ।
यता,उपाध्यक्ष राम नारायण साहले बिधान बिपरित सभा नगरि बिधान सङ्ग्त गरेको बताए ।, जिल्ला साखाका कारण यस उपसाखाम बिबाद चुलिएको बताए ।

मिथिला रत्न

Related Posts

लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?

लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

लोकप्रीय

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?
  • लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत
  • नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 
  • पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?