Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, August 28, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, August 28, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

ट्रकमा मोटरसाइकल ठोकिंदा एक युवकको मृत्यु

ट्रकमा मोटरसाइकल ठोकिंदा एक युवकको मृत्यु

सिरहा, २७ फागुन । सडक किनारमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोकिंदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नपा ४ मैनावत्ति खोलानजीकै रोकिएको प्रदेश २ –०३ –००१ ख नम्बरको बाँस बोकेको ट्रकमा ठोकिंदा ज १० प ३६४८ नम्बरको मोटरसाइकलमा सवार विष्णुपुर गापा ३ राजपुरका २५ वर्षिय लालु कुमार यादबको मृत्यु भएको हो ।
जन्तीबाट घर फर्कंदै गएको अवस्थामा यादव सवार मोटरसाइकल ट्रकमा ठोकिएको बताइएको छ । यादव पूर्वबाट पस्चिमतिर जादैँ गर्दा रोकिएको ट्रकको पिछाडी पटी ठोकिएर सख्त घाइते यादवलाई उपचारको लागि लहान लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी क्रयालय गोलबजारका इन्स्पेक्टर राजु केसीले जानकारी दिए ।
प्रहरीले गाडी धनि प्रहरीको नियन्त्रणमा छन् भने चालक फरार रहेको बताएको छ ।

मिथिला रत्न

Related Posts

सखुवानन्कारकट्टीका पशु सेवा प्रमुख यादवलाई भब्य बिदाइ

सखुवानन्कारकट्टीका पशु सेवा प्रमुख यादवलाई भब्य बिदाइ

सयौं प्रकारका मिठाईसहित ‘माखन भोग’ले बनाउँदैछ छुट्टै पहिचान

सयौं प्रकारका मिठाईसहित ‘माखन भोग’ले बनाउँदैछ छुट्टै पहिचान

जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित

जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित

प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक

प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक

विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल

विश्व युवा दिवसमा लहान सिटी जेसिजको मैत्रीपूर्ण फुटबल

नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण

नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण

लोकप्रीय

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सखुवानन्कारकट्टीका पशु सेवा प्रमुख यादवलाई भब्य बिदाइ
  • सयौं प्रकारका मिठाईसहित ‘माखन भोग’ले बनाउँदैछ छुट्टै पहिचान
  • जय कृष्ण यादवको अभियानबाट १२ सयभन्दा बढी परिवार लाभान्वित
  • प्यारागन स्कुलको गुणस्तरीय शिक्षाले प्रभावित हुँदै हजारौं विद्यार्थीको अभिभावक
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?