Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 5, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 5, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

महिलाहरुको शिप र क्षमता विकास गर्ने उदेश्यले महिला सशक्तिकरण तालिम सम्पन्न

महिलाहरुको शिप र क्षमता विकास गर्ने उदेश्यले महिला सशक्तिकरण तालिम सम्पन्न

सिरहा, १० वैशाख । स्थानीय महिलाहरुको शिप र क्षमता विकास गर्ने उदेश्यले सुखिपुर नपा ७ बलहीमा १० दिने महिला सशक्तिकरण तालिम सम्पन्न भएको छ । मधेश प्रदेशका सासंद नरेश कुमार यादवको विकासकोषको सहयोगमा सञ्चालित तालिममा महिलाहरुको स्वास्थ्य सुरक्षा, निरोगी हुने उपाय, लैङ्गिक सचेतना, आर्थिक सवलिकरणका उपायहरु, पितृसत्ताले लिङ्गिय समानतामा बाधा पुर्याउने कारक तत्वहरु र यसका उपचार विधिसँगै क्षमता विकासका विषयमा सचेतिकरण गरिएको थियो ।
तालिमबाट महिलाहरुले आफ्ना हक अधिकार र स्वास्थ्य कसरी रहने भन्ने विषयमा जानकारी प्राप्त गरेको बताए । महिला स्वास्थ्य उपचारमा घरेलु जरीबुट्टिको प्रयोग र यसको प्रभावको विषयमा आफूहरुले जानकारी हासिल गरेको तालिममा सहभागी सृजना विक र इन्दा देविले बताए ।

तालिमको अन्त्यतिर स्थानीय महिलहरुकै अगुवाईमाा ३४ जना रहेको तुलसी महिला समूह गठन गरेका छन् । समूहले ११ जनाको कार्यसमिती समेत चयन गरेको तालिमका सहजकर्ता गोविन्दराज विष्ठले जानकारी दिए ।

तालिमबाट उत्प्रेरित भएर समूह गठन गरेको विष्टले सुनाए । उनले समूह गठनलाई उपलब्धीको रुपमा लिइएको बताए । तालिममा ५४ जना महिलाहरु सक्रिय सहभागी रहेको र उनीहरु क्षमतावान हुँदै गएको सक्रिय सहभागी सृजना विक बताए ।
उपभोक्ता समिति सिरहाको आयोजनामा १० दिन तालिम सञ्चालन भएको बताए । तालिम पछि सहभागी मध्येबाटै बचत गर्ते समूह गठन गरि महिला लक्षित विधिवत कामहरु गर्ने आयोजक संस्थाका अध्यक्ष उम्दा कुमारी साहले जानकारी दिए ।

प्रथम चरणमा सुखिपुर र दोस्रो चरणमा लक्ष्मीपुर पतालिमा तालिम सञ्चाल भईरहेको आयोजकले जाएको छ । तालिमको मुख्य प्रशिक्षक गोविन्दराज विष्ट र सहयक प्रशिक्षकको रुपमा रामलखन मण्डल रहेका छन् । लक्ष्मीपुर पतारीपोखरीको माविमा सञ्चालन भईरहेको तालिममा ४५ जना विपन्न तथा दलित समुदायका महिलाहरु सहभागी रहेका छन् ।

मिथिला रत्न

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?