Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 1, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 1, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

लुम्बिनी प्रदेशको राजधानीमा जग्गा विक्रीमा रोक : राजस्वमा करोडौँ क्षति

लुम्बिनी प्रदेशको राजधानीमा जग्गा विक्रीमा रोक : राजस्वमा करोडौँ क्षति
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको देउखुरी (राप्ती उपत्यका) तोकेपछि त्यस क्षेत्रको जग्गा बेचबिखन गर्न ३ वर्षदेखि रोक लगाइएको छ । जसमा राप्ती गाउँपालिका सबै वडा र गढवा गाउँपालिका वडा नम्बर१ देखि३ सम्म तथा अर्घाखाँचीको शितगंगा गाउँपालिको ८ र ९ वडा पर्छन् ।

लामो समयदेखि जग्गा विक्री रोक लगाएपछि स्थानीयहरूले संघर्ष समिति नै गठन गरेर छिटो फुकुवा गर्न दबाब दिइरहेका छन् । तिनलेसम्वन्धित पक्षलाई  ज्ञापनपत्र बुझाउनेदेखि मुख्यमन्त्री कार्यालयमा धर्ना दिने सम्मका काम गरेका छन् ।

यसरी लामो  समयदेखि  दबाब दिए पनि सरकारले नटेरेपछि पुनः अर्को चरणको आन्दोलन गर्ने तयारीमा रहेको जग्गा फुकुवा संघर्ष समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले रातोपाटीलाई बताए ।

२०७७ सालमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा जग्गा विक्री वितरणमा रोक लगाइएको थियो ।सरकारले ल्याण्डपुल सहितको विशेष सहर बनाउनको लागि उक्त क्षेत्रमा रोक लगाएको हो । तर त्यसबारे कुनै काम अगाडि बढेको छैन ।

555555555

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लामो समयदेखि घर जग्गा विक्री वितरणमा रोक लगाइँदा गाउँपालिकाको राजस्वमा करोडौंको क्षतिसँगै स्थानीयहरूले  अलि ठुलो रकम निकाल्न पनि समस्या परेको बताए।

उनले जग्गा विक्री वितरण गर्न नपाउने, बैंक तथा वित्तीय संस्थाले पनि लगानी नगर्ने भएपछि जटिल रोग र छोरा छोरीहरूलाई उच्च शिक्षाको लागि विदेश पठाउन पनि सकस परेको गुनासो आइरहेको बताए ।

संघर्षसमितिका प्रवक्ता जगत पोखरलेले आफूहरू विहीवार बैठक बसेर कडा आन्दोलनमा जाने तयारीमा रहेको खुलाए।  लुम्बिनी प्रदेश सरकारको निर्णयले उक्त क्षेत्रका तीनवटा स्थानीय तहलाई राजस्वमा क्षति भएको छ ।

deukhuri-jagga-phukuwa-dharna

जग्गाको रजिस्ट्रेसन शुल्क,सिफारिस,चार किल्ला,यस्तै घरजग्गा नक्सा पास जस्ता काम २०७७ सालदेखि ठप्परहेको राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले बताए ।

उनले यी काम रोकिदा वार्षिक १ करोड भन्दा धेरै राजस्वमा गाउँपालिकालाई क्षति भएको अनुमान रहेको बताए ।  संघर्षसमितिले दबाब दिएपछि केही महिना अगाडि लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले जग्गा फुकुवाका लागि आवश्यक प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्मा पठाएका थिए ।

उक्त  प्रतिवेदनमा राजधानी क्षेत्रमा जग्गा कित्ताकाट गर्न नपाइने रायसहितको प्रतिवेदन बुझाइएको थियो । ल्याण्डपुलिङ्गको कामलाई अप्ठ्यारो नपर्ने गरी स्थानीयको समस्यालाई  ध्यानमा राख्दै फुकुवा गर्ने मनसायमा आफूहरू रहेको सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले बताए। उनले उक्त विषयमा छिटै निर्णय गरिने बताए । रातोपाटि

एन.पी खबर

Related Posts

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

लोकप्रीय

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • ३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष
  • अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?