Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

आज महाशिवरात्रि मनाइँदै, शिवालयहरुमा भक्तजनको भीड

आज महाशिवरात्रि मनाइँदै, शिवालयहरुमा भक्तजनको भीड

आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा–आराधना गरी जनकपुरधामसहित देशभर आज महाशिवरात्रि पर्व धुमधामकासाथ मनाइँदैछ । आज बिहानैदेखि शिवालयमा पुजाआजाका लागि भक्तजनहरुको भीड लागेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघ महीनामा महादेवको रुद्रत्व अर्थात जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व जगतको कल्याण गर्ने तत्वले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरि रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

धनुषा जनकपुरधाम शिव मन्दिर, कपिलेश्वरनाथ महावेदव, क्षीरेश्वरनाथ महादेव, बटेश्वर स्थित बटेश्वरनाथ, भुवनेश्वर नाथ महादेव, महोत्तरीको जलेश्वरनाथ, टुटेश्वरनाथ लगायत शिवालयहरुमा बिहहानैदेखि भक्तजनको भीड लागेको छ।

हेमन्त सिंह

Related Posts

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान
  • संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव
  • विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?