Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 20, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 20, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

महेश सिंह लहान-सिरहाको लहान १५ हातिदहमा देशभरिको किसान कृषक पाठशाला अभियासमा जुटेका छन्। स्थानीय कृषकहरूको सशक्तिकरण र कृषि प्रणालीको सुदृढीकरणका लागि सिरहाको लहान–१५ हात्तीदहमा ‘कृषक व्यवसाय पाठशाला अभ्यास’ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा ४६ जना किसान अगुवाईको सहभागी रहेको राष्ट्रिय कृषक समुह महासंघका मधेस प्रदेशका कार्यक्रम संयोजक दिलिप साहले बताए।सिरहा र सप्तरी जिल्लाको सरोकारवालाको उपस्थिति रहेको थियोे। उक्त कार्यक्रममा पोषण जलवायु मैत्री कृषि,संरक्षण,रुपान्तरण परियोजनाबाट साना किसानको जिबीका पार्जनमा ल्याएको सुधारलाई अदानप्रदान गरेको प्राबिधिक अधिकृत ईश्वर थापाले जानकारी दिनु भयो।
‘स्थायी, समृद्ध, सम्मानित किसान : सबल महासंघ’ भन्ने मूल नारासहित दुईदिने अभ्यास कार्यक्रम वैशाख १० र ११ गते सम्पन्न हुने छ।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालको आयोजनामा तथा केयर नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा बहुसरोकारवालासँग चिन्तन, सिकाइ र कार्यदिशा निर्माणमा जोड दिइएको थियो। कार्यक्रममा स्थानीय कृषक, कृषि प्राविधिक, पालिका प्रतिनिधि, सहकारीकर्मी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।
कार्यक्रममा सहभागी कृषकहरूले उत्पादनमा लगानी बढ्दो, तर आम्दानी न्यून रहेको गुनासो गरे। बजारको पहुँच, गुणस्तरीय बीउको अभाव, जलवायु परिवर्तनको असर, सरकारी सेवा प्रवाहमा अपुग, र सहुलियतपूर्ण कर्जाको पहुँच जस्ता समस्या प्रमुख रूपमा उठाइए। यस्तै, स्थानीय सरकारका प्रतिनिधिहरूले कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न, तालिम तथा सहजीकरण कार्यक्रमलाई बढावा दिनुपर्नेमा जोड दिए।
महासंघका प्रतिनिधिहरूले कृषि क्षेत्रमा किसानको नेतृत्व सुनिश्चित गर्दै तीनै तहका सरकारसँग समन्वय गरेर नीति निर्माणमा दबाब सिर्जना गर्ने योजनाको खाका प्रस्तुत गरे। अभ्यासले कृषकहरूको आवाज सुन्ने, उनीहरूको अनुभव र सीपलाई समेटेर भावी रणनीति निर्माण गर्ने आधार तयार गरेको आयोजकहरूको भनाइ छ।
कार्यक्रममा सहभागीहरूले यस्तो अभ्यासले कृषक र नीतिनिर्माताबीच प्रत्यक्ष संवादको अवसर दिने भएकाले स्थानीय कृषि विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

नागरिक बचाउ महाअभियानको आह्वान : माघ १६ गते लहानमा दुर्गा प्रसाईंद्वारा सम्बोधन

नागरिक बचाउ महाअभियानको आह्वान : माघ १६ गते लहानमा दुर्गा प्रसाईंद्वारा सम्बोधन

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : बर्दिवासमा युवासँग अन्तरक्रिया

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : बर्दिवासमा युवासँग अन्तरक्रिया

लोकप्रीय

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?