Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, December 7, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, December 7, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

राष्ट्रिय कृष समुह महासंघद्वारा किसान सशक्तिकरण र जलवायु अनुकुलनका लागि दुई दिने कार्यशाला


महेश सिंह लहान, सिरहा- “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने नारासहित सिरहा र सप्तरीका ६ वटा पालिकामा लक्षित वार्षिक प्रगति समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला सम्पन्न भएको छ। जलवायु मैत्री गाउँ नेपाल (CSWN) परियोजनाअन्तर्गत लहानमा जेठ २८ र २९ गते आयोजित दुई दिने कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा सम्पन्न भएको हो।

रुपनी, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, धनगढीमाई र अग्नीसाइर कृष्णासवरन—यी पालिकाहरूमा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकुलन कार्यलाई स्थानीय तहको सहकार्यमा अघि बढाउने उद्देश्यले कार्यक्रम गरिएको हो।

कार्यक्रममा गड्डीयौला मल उत्पादन, गोठ सुधार, साना सिँचाइ प्रणाली र एकीकृत कीट व्यवस्थापन (IPM) जस्ता जलवायु अनुकुलन अभ्यासबारे कार्यशाला सञ्चालन गरिएको थियो।

कार्यक्रममा सिरहा र सप्तरी जिल्लाबाट अगुवा किसान, सरोकारवाला निकायका प्रतिनिधि गरी जम्मा ७५ जना सहभागी थिए। केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सहभागीहरूले जलवायुमैत्री कृषि अभ्यासमा आफूलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
महासंघका मधेस प्रदेश संयोजक दिलिप कुमार साहका अनुसार कार्यशालाबाट स्थानीय पालिकासँगको समन्वय अझ बलियो बनाउने र जलवायु परिवर्तनको असर न्यूनिकरणमा कृषकहरूको नेतृत्व सुनिश्चित गर्ने कार्ययोजना तय गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जनता आ.वि. मा विद्यार्थीलाई विद्यालय ब्याग वितरण

जनता आ.वि. मा विद्यार्थीलाई विद्यालय ब्याग वितरण

धनगढीमाईमा राजदेवी माताको भव्य महोत्सव, हजारौं श्रद्धालुको सहभागिता हुने

धनगढीमाईमा राजदेवी माताको भव्य महोत्सव, हजारौं श्रद्धालुको सहभागिता हुने

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

जसपाको जिल्ला अधिवेशन सिरहामा जारी  संघीयताको मर्म जनस्तरसम्म लैजाने प्रतिबद्धता

जसपाको जिल्ला अधिवेशन सिरहामा जारी  संघीयताको मर्म जनस्तरसम्म लैजाने प्रतिबद्धता

लोकप्रीय

विद्यालयले संस्कृति जोगायो’ : पूर्व नगरप्रमुख केसीको प्रशंसासहित कार्यक्रम सम्पन्न

विद्यालयले संस्कृति जोगायो’ : पूर्व नगरप्रमुख केसीको प्रशंसासहित कार्यक्रम सम्पन्न

सुरुङ्गा–८ मा छठघाटबाट किशोरी अपहरण: प्रहरीमाथि पीडित परिवारको गम्भीर आरोप

सुरुङ्गा–८ मा छठघाटबाट किशोरी अपहरण: प्रहरीमाथि पीडित परिवारको गम्भीर आरोप

पूर्वमन्त्रीको आर्थिक सहयोगमा खडक नगरपालिका–३ मा मानवीय सहयोग अभियान

पूर्वमन्त्रीको आर्थिक सहयोगमा खडक नगरपालिका–३ मा मानवीय सहयोग अभियान

एसटिडिएम मैदानमा २८ विद्यालयबीच प्रतिस्पर्धा, तयारी पूरा

एसटिडिएम मैदानमा २८ विद्यालयबीच प्रतिस्पर्धा, तयारी पूरा

गोलबजार–७ मा दस्ता उन्मूलन दिवस : घरेलु सेवामूलक कामको सम्मानबारे अभिमुखीकरण

गोलबजार–७ मा दस्ता उन्मूलन दिवस : घरेलु सेवामूलक कामको सम्मानबारे अभिमुखीकरण

“हिंसा घरभित्रै लुकेको छ”-प्रमुख अतिथिको चेतावनीसँगै जनचेतना अभिवृद्धि

“हिंसा घरभित्रै लुकेको छ”-प्रमुख अतिथिको चेतावनीसँगै जनचेतना अभिवृद्धि

हिंसा भोगेर पुनःस्थापित महिलाको हौसला–वृद्धि : मधेसमा दीप प्रज्वलन

हिंसा भोगेर पुनःस्थापित महिलाको हौसला–वृद्धि : मधेसमा दीप प्रज्वलन

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • विद्यालयले संस्कृति जोगायो’ : पूर्व नगरप्रमुख केसीको प्रशंसासहित कार्यक्रम सम्पन्न
  • सुरुङ्गा–८ मा छठघाटबाट किशोरी अपहरण: प्रहरीमाथि पीडित परिवारको गम्भीर आरोप
  • पूर्वमन्त्रीको आर्थिक सहयोगमा खडक नगरपालिका–३ मा मानवीय सहयोग अभियान
  • एसटिडिएम मैदानमा २८ विद्यालयबीच प्रतिस्पर्धा, तयारी पूरा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?