Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, June 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, June 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

चार्ड पर्वलाई लक्षित गरी भगवानपुरमा पूर्वविद्यार्थी मञ्चद्वारा बाला सुन्दरी भगवती मन्दिर परिसर सरसफाइ

चार्ड पर्वलाई लक्षित गरी भगवानपुरमा पूर्वविद्यार्थी मञ्चद्वारा बाला सुन्दरी भगवती मन्दिर परिसर सरसफाइ

महेश सिंह सिरहा – सिरहाको भगवानपुर गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक आस्था जोडिएको श्री बाला सुन्दरी भगवती मन्दिर परिसरलाई आइतबार सरसफाइ गरिएको छ।
लक्ष्मी नारायण कौज माध्यमिक विद्यालय (ल.ना. कौज मा.वि.) का पूर्वविद्यार्थी मञ्चको सक्रिय पहलमा गरिएको उक्त सरसफाइ कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, विद्यार्थी तथा मन्दिरमा दैनिक पुजाआजा गर्ने भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजक मञ्चका प्रतिनिधिहरूका अनुसार मन्दिर क्षेत्रलाई सभ्य, स्वच्छ र आकर्षक बनाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको क्रममा मन्दिर परिसरका भित्ताभित्र र वरपर थुप्रिएका फोहोर–फोहराहरु संकलन गरी व्यवस्थापन गरिएको थियो।
समाजमा स्वच्छता र धार्मिक स्थल संरक्षणबारे चेतना जगाउने उद्देश्य पनि यस अभियानमार्फत गरिएको सहभागीहरूको भनाइ छ। कार्यक्रममा स्थानीय बासिन्दाले यस्तो सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्ने सुझावसमेत दिएका छन्।
पूर्वविद्यार्थी मञ्चले कार्यक्रममा उपस्थित भई सहयोग गर्ने सम्पूर्ण दाजुभाइ–दिदीबहिनी, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूप्रति हार्दिक आभार प्रकट गरेको छ। मञ्चले आगामी दिनमा पनि समाजिक र शैक्षिक क्षेत्रमा योगदानमूलक कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

लोकप्रीय

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह
  • खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि
  • महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु
  • स्थानीयस्तरमै वन संरक्षणको अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?