Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, May 31, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, May 31, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : बर्दिवासमा युवासँग अन्तरक्रिया

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : बर्दिवासमा युवासँग अन्तरक्रिया

महेश सिंह लहान- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसरमा बर्दिवास नगरपालिकामा ‘लैङ्गिक हिंसा न्यूनीकरणमा युवाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय युवाहरू, विद्यार्थी, समुदायका प्रतिनिधि तथा सरोकारवाला संस्थाहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले समुदायमा बढ्दै गएको लैङ्गिक हिंसाका रूप, कारण, चुनौती र युवाले निभाउन सक्ने प्रभावकारी भूमिकाबारे विस्तृत छलफल गरेका थिए।

कार्यक्रमको जानकारी दिंदै ओरेक नेपालकी मधेस प्रदेश संयोजक बिना सिंहले युवाहरू समाज परिवर्तनका मूल शक्ति भएकाले लैङ्गिक हिंसा रोकथाममा उनीहरूको सक्रियता अत्यावश्यक भएको बताइन्।
उनले भनिन्, “युवाहरूले समुदायमा सचेतना फैलाउने, पीडितलाई सहारा दिने र हिंसा विरुद्धको वातावरण निर्माणमा अग्रणी भूमिका खेल्न सक्छन्। यो अभियानले त्यसै दिशामा ऊर्जा र प्रेरणा दिएको छ।”

अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरूले विद्यालय तथा स्थानीय बस्तीमा लैङ्गिक हिंसा रोकथामका गतिविधि विस्तार गर्ने, जनचेतना बढाउने, र हिंसा भएका घटनामा निडर भएर आवाज उठाउने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमले लैङ्गिक समानता प्रवद्र्धन, सुरक्षित समुदाय निर्माण तथा युवाको नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नागरिक बचाउ महाअभियानको आह्वान : माघ १६ गते लहानमा दुर्गा प्रसाईंद्वारा सम्बोधन

नागरिक बचाउ महाअभियानको आह्वान : माघ १६ गते लहानमा दुर्गा प्रसाईंद्वारा सम्बोधन

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

राष्ट्रिय कृष समुह महासंघद्वारा किसान सशक्तिकरण र जलवायु अनुकुलनका लागि दुई दिने कार्यशाला

जनता आ.वि. मा विद्यार्थीलाई विद्यालय ब्याग वितरण

जनता आ.वि. मा विद्यार्थीलाई विद्यालय ब्याग वितरण

लोकप्रीय

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली
  • मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न
  • प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि
  • ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?