Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी नेकपा एमाले :सचीव योगेश भट्टराई

देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी नेकपा एमाले :सचीव योगेश भट्टराई

संजय विश्वकर्मा
लहान १५, फाल्गुन । देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी नेकपा एमाले रहेको पार्टीका केन्द्रिय सचीव योगेश भट्टराईले बताउनु भएको छ ।
सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर – ५ लक्ष्मीपुरमा नेकपा एमालेको ८ औं वडा अधिवेशन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै भट्टराईले देशलाई सहि दिशामा लैजाने एक मात्र पुरानो पार्टी नेकपा एमाले रहेको दावी गरे ।
पुर्व मन्त्री समेत रहेका भट्टराईले भने, ‘ देश विकासको लागि नेपाली जनतालाई एमालेको खाँचो छ। ‘मधेश प्रदेशको विभिन्न समस्या सामाधान गर्न नेकपा एमाले सरकारमा रहेको बेला विभिन्न किसिमका योजनाहरु आगाडी सारेको बताए ।
‘कोविड महामारीमले विश्व नै प्रभावित रहेको बेला मुलुकमा एमाले पार्टीको सरकार थियो । कोविडबाट बँच्न देशको प्रत्येक गाउँपालिकामा १५ बेडको अस्पताल र नगरपालिकामा ५० बेडको अस्पताल बनाउन एमाले पार्टीको तत्कालीन सरकारले घोषणा गरेका थिए ।
बजेट पनि विनियोजन भएको थियो । तर अहिलेको नेपाली काङ्ग्रेसको बर्तमान सरकारले बजेट कटौती गरेको बाताउनु भयो ।
उनले भने , ‘तराई मधेसका प्रत्येक जिल्लाको जिल्ला अस्पतालमा अक्सिजन पलान्ट बनाउनका निम्ति बजेट बिनियोजन गरेका थियौं, उक्त योजना पनि अहिलेको बर्तमान सरकारले कटौती गरेको खुलासा गरे ।
तराई मधेस , हिमाल , पहाडको जिल्लाहरुमा पुर्वाधार निर्माण गर्न बजेट विनियोजन पनि भएको थियो त्यो पनि हालको नेपाली काङ्ग्रेसको सरकारले कटौती गरेको सचीव भट्टराईले सुनाए।
विजुली , सडक , शिक्षा , स्वास्थ्य ,रोजगार लगायतका विकासका पुर्वाधारहरु एमाले पार्टीको पहिलो प्राथमिकतामा रहेकोले देशलाई सहिदिशामा लैजान एमाले पार्टी मात्र भएको भट्टराईको दावी छ ।
अर्को प्रसङ्गमा उनले भने, ‘ मधेस र पहाडको ऎतिहासिक काल देखिको सम्बन्ध भएको उल्लेख गरेका छन् । मधेस पहाडको रोटी बेटी, भाषा , संस्कृती र लबजको सम्बन्ध रहेकोले अब आउने तिनै तहको चुनावमा नेकपा एमाले देशको पहिलो पार्टी बन्ने छ,भन्दै उनले , ‘नेपाली काङ्ग्रेसको नेतृत्वमा देश दिशाविहिन दिशातिर गईरहेको आरोप लगाए ।,
कार्यक्रममा एमाले पार्टी बाट प्रतिनिधिसभाका लागी सिरहा निर्वाचन क्षेत्र नम्बर – ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य तथा संघिय सरकारका पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले किसानको मल खाद्यको समस्या सामाधान गर्न पार्टीबाट पहल भैरहेको बताउनु भयो । नेकपा एमालेको सरकार रहँदा देशमा आमूल परिवर्तनहरु भएको छ । २०५१ सालमा नेकपा एमालेबाट मनमोहन अधिकारी प्रधानमन्त्री रहँदा बृद्ध बृद्वाको सम्मानको लागि समाजिक सुरक्षा भत्ताको सुरुवत गरेको श्रेष्ठले स्मरण गराए ।
सत्यनारायण यादवको अध्यक्षतामा संचालित कार्यक्रममा वडा नम्बर १ देखि ५ सम्मका सयौं जना बृद्व बृद्वालाई गम्छा र दौसाला ओढाई सम्मान गरेका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ युवाहरु पार्टी प्रवेश गरेका थिए । जिल्ला समन्वय समिती सिरहाका उप- सभापति सरोजकुमार यादवले उदघोष गरेको कार्यक्रममा नेकपा एमालेका सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल सहित जिल्लाको हजारौं सक्रिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
स्थानीय तहको चुनाव नजिकिदै गर्दा पार्टीको निर्देशन अनुसार एमाले पार्टीले वडा ,गाउँ र नगर अधिवेशन जारी राखेका छन् ।

मिथिला रत्न

Related Posts

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

लोकप्रीय

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम
  • गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन
  • रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु
  • जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?